सामग्रीमा जानुहोस्

उत्तर म्यासेडोनिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(म्यासेडोनियाबाट अनुप्रेषित)
म्यासेडोनिया गणतन्त्र
Република Македонија (Macedonian)
म्यासेडोनिया गणतन्त्रको झन्डा
झन्डा
म्यासेडोनिया गणतन्त्रको प्रतीकचिह्न
प्रतीकचिह्न
 उत्तर म्यासेडोनियाको अवस्थिति (green) in Europe (dark grey)  –  [व्याख्या]
 उत्तर म्यासेडोनियाको अवस्थिति (green)

in Europe (dark grey)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
स्कोपजी
४२°०′उ २१°२६′पू / 42.000°N 21.433°E / 42.000; 21.433
युगोस्लाभियाबाट स्वतन्त्र भएको ।
• घोषित
८ सेप्टेम्बर १९९१
क्षेत्रफल
• जम्मा
२५,७१३ किमी (९,९२८ वर्ग माइल) (१४५औ)
• पानी (%)
१.९
जनसङ्ख्या
• अनुमानित
२,०७३,७०२

म्यासेडोनिया (अङ्ग्रेजी: Macedonia) आधिकारिक रूपमा म्यासेडोनिया गणतन्त्र दक्षिणी यूरोपमा रहेको देश हो । यो देश युगोस्लाभियाबाट सन् १९९१ मा स्वतन्त्र भएको हो भने सन् १९९३ यसले संयुक्त राज्यको सदस्यता पाएको थियो ।

यो देश भुपरिवेष्ठित देश हो भने यसको कोसोभो, सर्बिया, बुल्गेरिया, ग्रीसअल्बानियासँग अन्तर्राष्ट्रिय सिमाना रहेको छ । []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. The Republic of Macedonia – BASIC FACTS, Republic of Macedonia, Ministry of foreign affairs वेब्याक मेसिन अभिलेखिकरण १६ नोभेम्बर २००८ मिति