म्यासेडोनिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
म्यासेडोनिया गणतन्त्र
Република Македонија
झण्डा निसाना छाप
उल्लेखित नक्सा  म्यासेडोनिया  (green)युरोप महादेश मा  (dark grey)  —  [Legend]
उल्लेखित नक्सा  म्यासेडोनिया  (green)

युरोप महादेश मा  (dark grey)  —  [Legend]

राजधानी स्कोपजी
ठूलो शहर राजधानी
युगोस्लाभियाबाट स्वतन्त्र भएको ।
 -  घोषित ८ सेप्टेम्बर १९९१ 
क्षेत्रफल
 -  जम्मा २५,७१३ वर्ग किमी (१४५औ)
९,७७९ वर्ग माइल
 -  जलक्षेत्र (%) १.९
जनसंख्या
 -   अनुमान २,०७३,७०२ 

म्यासेडोनिया (अङ्ग्रेजी: Macedonia) आधिकारिक रूपमा म्यासेडोनिया गणतन्त्र दक्षिणी यूरोपमा रहेको देश हो । यो देश युगोस्लाभियाबाट सन् १९९१ मा स्वत्नत्र भएको हो भने सन् १९९३ यसले संयुक्त राज्यको सदस्यता पाएको थियो ।

यो देश भुपरिवेष्ठित देश हो भने यसको कोसोभो, सर्भिया, बुलगेरिया, ग्रीसअल्बानियासँग अन्तर्राष्ट्रिय सिमाना रहेको छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. The Republic of Macedonia – BASIC FACTS, Republic of Macedonia, Ministry of foreign affairs ढाँचा:Webarchive