कोसोभो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोसोभो गणतन्त्र
  • Republika e Kosovës (Albanian)
  • Република Косово
    Republika Kosovo
     (Serbian)
Kosovoको झन्डा
झन्डा
Kosovoको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: "युरोप"[१]
युरोपमा कोसोभोको अवस्थिति
युरोपमा कोसोभोको अवस्थिति
वस्तु-स्थितिDisputed
राजधानी
र सबैभन्दा ठुलो सहर
प्रिस्टिनाa
४२°४०′उ॰ २१°१०′पू॰ / ४२.६६७°N २१.१६७°E / 42.667; 21.167
आधिकारिक भाषाहरू
मान्यता प्राप्त आञ्चलिक भाषाहरू
रैथाने(हरू)
  • कोसोभार, कोसोभान
सरकारएकत्मक संसदीय संबैधानिक गणतन्त्र
Hashim Thaçi
Ramush Haradinaj
Kadri Veseli
व्यवस्थापिकाकोसोभोको बिधान सभा
स्थापना
१८७७
३१ जनवरी १९४६
२ जुलाई १९९०
१० जून १९९९
जुन १९९९
१७ फेब्रुअरी २००८
१० सेप्टेम्बर २०१२
१९ अप्रिल २०१३
क्षेत्रफल
• जम्मा
१०,९०८ किमी (४,२१२ वर्ग माइल)
• पानी (%)
1.0[२]
जनसङ्ख्या
• २०१७ अनुमानित
१,९०२,०७९[३]
• घनत्व
१५९ /किमी2 (४११.८ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१८ लगत
• जम्मा
$२१ बिलियन[४]
• प्रति व्यक्ति
$११,०१९[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१८ लगत
• जम्मा
$८ बिलियन[४]
• प्रति व्यक्ति
$४,४१२[५]
गिनी (२०१५)१२.२[६]
न्यून · १२१
मानव विकास सूचकाङ्क (२०१३)वृद्धि ०.७८६[७]
उच्च
मुद्रायुरो ()d (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (सिइटि)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (सिइएसटि)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३८३e
आइएसओ ३१६६ सङ्केतXK
  1. Pristina is the capital and Prizren is the historic capital of Kosovo.[८]
  2. 2014 estimate. A new estimate has been added in order to give a more correct GDP per capita.
  3. Preliminary results of 2011 census, which excluded four northern Serb-majority municipalities where it could not be carried out.
  4. Adopted unilaterally; Kosovo is not a formal member of the eurozone.
  5. Assigned 15 December 2016 to Kosovo by ITU.[९] +381 was previously used for fixed lines. Kosovo-licensed mobile-phone providers used +377 (Monaco) or +386 (Slovenia) instead.
  6. XK is a "user assigned" ISO 3166 code not designated by the standard, but used by the European Commission, Switzerland, the Deutsche Bundesbank and other organisations. However, ISO 3166-2:RS remains in use.

कोसोभो आंशिक रूपमा मान्यता प्राप्त राज्य हो र दक्षिणपूर्वी युरोपमा फेब्रुअरी २००८ मा सर्बियाबाट स्वतन्त्रता घोषणा गरिएको राष्ट्र हो । १०,९८ वर्ग किलोमिटर (४,२११ वर्ग मिटर) क्षेत्रको ओगट्दै कोसोभो बाल्कन प्रायद्वीपमा, अल्बानियाबाट दक्षिणपश्चिम, म्यासेडोनियाबाट दक्षिण पूर्व, मोन्टेनेग्रोबाट पश्चिम को सीमा अनि उत्तर र पूर्व सम्म सर्बिया को अनियमित क्षेत्र को सीमा मा पर्दछ । बाल्कन प्रायद्वीपमा यसको सामरिक स्थितिका कारण, यो मध्य र दक्षिणी युरोप, एड्रिटिक सागर र कालो सागरको बीचको सम्बन्धमा एक महत्त्वपूर्ण लिङ्कको रूपमा कार्य गर्दछ । यसको राजधानी र सबैभन्दा ठूलो शहर प्रिस्टिना हो । सर्बियाले कोसोभोको निर्वाचित सरकारद्वारा क्षेत्रीय प्रशासन को मान्यता दिएको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Assembly approves Kosovo anthem", b92.net, 11 June 2008. Link accessed 11 June 2008.
  2. "Water percentage in Kosovo (Facts about Kosovo; 2011 Agriculture Statistics)", Kosovo Agency of Statistics, KAS, २९ अगस्ट २०१७-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Demographics of Kosovo (2016)", Geoba.se, अन्तिम पहुँच २०१७-०८-२९ 
  4. ४.० ४.१ ४.२ https://www.imf.org/external/pubs/ft/weo/2018/01/weodata/weorept.aspx?pr.x=73&pr.y=5&sy=2018&ey=2018&scsm=1&ssd=1&sort=country&ds=.&br=1&c=967&s=NGDPD%2CPPPGDP%2CNGDPDPC%2CPPPPC&grp=0&a=
  5. "GDP per capita (current US$) - Data", data.worldbank.org 
  6. "Distribution of family income – Gini index", The World Factbook, CIA, ४ जुन २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ३१ अगस्ट २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ४ जुन २०११ मिति
  7. "Kosovo Human Development Report 2014" (PDF), Swiss Cooperation Office Kosovo, २०१४, ३० अप्रिल २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. "Miratohet Ligji për Prishtinën, Prizreni kryeqytet historik" [Is Approved: The Law for Prishtina, Prizren, the historic capital] (Albanianमा), Telegrafi, १७ मे २०१८। 
  9. LIST OF ITU-T RECOMMENDATION E.164 ASSIGNED COUNTRY CODES वेब्याक मेसिन अभिलेखिकरण ८ डिसेम्बर २०१७ मिति

बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]