बहराइन
बहराइन अधिराज्य
مملكة البحرين
Mamlakat al-Baḥrayn |
||||||
---|---|---|---|---|---|---|
|
||||||
राष्ट्रगान: Bahrainona
|
||||||
राजधानी (र ठूलो शहर) |
Manama २६°१३′ उत्तर ५०°३५′ पूर्व / २६.२१७° उत्तर ५०.५८३° पूर्व |
|||||
सरकारी भाषा | Arabic | |||||
नागरिकता | Bahraini | |||||
सरकारको प्रकार | Constitutional monarchy | |||||
- | King | Hamad bin Isa Al Khalifa | ||||
- | Crown Prince | Salman bin Hamad bin Isa Al Khalifa | ||||
- | Prime Minister | Khalifa bin Salman Al Khalifa | ||||
व्यवस्थापिका | National Assembly | |||||
- | माथिल्लो सदन | Consultative Council | ||||
- | तल्लो सदन | Council of Representatives | ||||
Independence | ||||||
- | From Persia | 1783 | ||||
- | Termination of special treaty with the United Kingdom | 15 August 1971 | ||||
क्षेत्रफल | ||||||
- | जम्मा | ७६५.३ वर्ग किमी (187th) २९५.५ वर्ग माइल |
||||
- | जलक्षेत्र (%) | 0 | ||||
जनसंख्या | ||||||
- | 2010 अनुमान | 1,234,571[१] (155th) | ||||
- | जनघनत्व | 1,626.6/वर्ग किमी (7th) ४,२१२.८/वर्ग माइल |
||||
जिडिपी (पीपीपी) | 2011 अनुमान | |||||
- | जम्मा | $31.101 billion[२] (91st) | ||||
- | प्रतिव्यक्ति आय | $27,556[२] (33rd) | ||||
जिडिपी (नाम मात्र) | 2011 अनुमान | |||||
- | जम्मा | $26.108 billion[२] (91st) | ||||
- | प्रतिव्यक्ति आय | $23,132[२] (33rd) | ||||
मानव विकास सूचकांक (2011) | ▲ 0.806[३] (very high) (42nd) | |||||
मुद्रा | Bahraini dinar (BHD ) |
|||||
समय क्षेत्र | AST (युटिसी+3) | |||||
- | ग्रीष्मसमय (डिएसटी) | not observed (युटिसी) | ||||
सडक प्रयोग | Right | |||||
इन्टरनेट टिएलडी | .bh | |||||
टेलिफोन कोड | 973 |
बहराइन ( pronunciation) (अरबी: البحرين,
al-Baḥrayn) (फारसी: بحرین, Bahreyn), आधिकारिक नाम राजतन्त्र बहराइन (अरबी: مملكة البحرين,
Mamlakat al-Baḥrayn) एसिया महादेशमा स्थित एक देश हो । यसको राजधानी मनामा हो । यो अरब जगतको एक भग हो जो एउटा टापुमा बसेको छ । बहराइन सन १९७१मा स्वतंत्र भयो र संवैधानिक राजतंत्रको स्थापना भयो, जसको प्रमुख धनी हुदछन । सन १९७५मा नेशनल असेंबली भंग भयो , जुन अहिलेसम्म बहाल हुनसकेको छैन। सन १९९०मा कुवेतमा ईराकको आक्रमण पछि बहरिन संयुक्त राष्ट्रसंघको सदस्य बन्यो ।
विषयसूची
जनसंख्या[सम्पादन गर्ने]
इतिहास[सम्पादन गर्ने]
भूगोल[सम्पादन गर्ने]
राज्यनीति[सम्पादन गर्ने]
अर्थतन्त्र[सम्पादन गर्ने]
धर्म[सम्पादन गर्ने]
जीवनशैली[सम्पादन गर्ने]
अरु सम्बन्धित विषयहरू[सम्पादन गर्ने]
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ "General Tables", Bahraini Census 2010, अभिगमन मिति ३ मार्च २०१२।
- ↑ २.० २.१ २.२ २.३ "Bahrain", International Monetary Fund, अभिगमन मिति १७ अप्रिल २०१२।
- ↑ "Human Development Report 2011", United Nations, २०११, अभिगमन मिति १९ जनवरी २०१२।
बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]
Bahrain विकिबुक्समा
Bahrainसँग सम्बन्धित मिडीया विकिमीडिया कमन्समा रहेको छ ।
Bahrain विकिभोएजबाट यात्रा गाइड
- Official government portal
- Bahrain बारे सिआइए विश्व तथ्यपुस्तक जानकारी
|