सामग्रीमा जानुहोस्

जोर्डन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोर्डनको हाशमाइट राज्य
المملكة الأردنية الهاشمية (अरबी)
Al-Mamlakah al-’Urdunniyyah Al-Hāshimiyyah
जोर्डनको झन्डा
झन्डा
जोर्डनको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "भगवान, देश, राजा"[१]
"الله، الوطن، الملك"
Al-Lāh, Al-Waṭan, Al-Malik
राष्ट्रिय गान: जोर्डनको शाही गान
السلام الملكي الأردني
As-Salām Al-Malakī Al-ʾUrdunī

जोर्डन
राजधानी
र सबैभन्दा ठुलो सहर
अम्मान
३१°५७′ उत्तर ३५°५६′ पूर्व / ३१.९५०° उत्तर ३५.९३३° पूर्व / 31.950; 35.933
आधिकारिक भाषाहरूअरबी
जातिगत समूहहरू
धर्म
रैथाने(हरू)जोर्डानी
सरकारएकात्मक संसदीय
संवैधानिक राजतन्त्र
अब्दुल्लाह द्वितीय
उमर रज्जाज
व्यवस्थापिकासंसद
सीनेट
प्रतिनिधि सभा
स्वतन्त्रता 
११ अप्रिल १९२१
२५ मे १९४६
११ जनवरी १९५२
क्षेत्रफल
• जम्मा
८९,३४२ किमी२ (३४,४९५ वर्ग माइल) (११०औँ)
• पानी (%)
०.६
जनसङ्ख्या
• २०२० अनुमानित
10,658,123[२] (८७औँ)
• २०१५ जनगणना
९,५३१,७१२[३]
• घनत्व
११४/किमी2 (२९५.३/वर्ग माइल) (७०औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१८ लगत
• जम्मा
$९३.१५९ अरब[४] (८७औँ)
• प्रति व्यक्ति
$९,४०६[४] (८६औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१८ लगत
• जम्मा
$41.869 अरब[४] (९२औँ)
• प्रति व्यक्ति
$4,228[४] (९५औँ)
गिनी (२०११)35.4[५]
मध्यम · ७९औँ
मानव विकास सूचकाङ्क (२०१८)ह्रास 0.723[६]
उच्च · १०२औँ
मुद्राजोर्डानी दिनार (JOD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (ईईटी)
• ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (ईईएसटी)
सडक प्रयोगदाँया
टेलिफोन कोड+९६२
इन्टरनेट डोमेन.jo
.الاردن‎
वेबसाइट
jordan.gov.jo

जोर्डन आधिकारिक रूपमा भन्नुपर्दा यो हेशमाइट किंगडम अफ जोर्डन,दक्षिण-पश्चिम एसियामा अकाबा खाडीको दक्षिणमा सिरियाई मरुस्थलको दक्षिणी भागमा अवस्थित एक अरब देश हो। यो देशको उत्तर भागमा सिरिया, उत्तर-पूर्वमा इराक, पश्चिममा पश्चिमी तट र इजरायल र पूर्व र दक्षिणमा साउदी अरब स्थित रहेको छ। जोर्डन, इजरीयलको साथ मृतसागर र अकाबा खाडी़को तट रेखा इजरायल, साउदी अरब र मिश्रको साथमा नियन्त्रण गर्ने गर्दछ। जोर्डनको धेरैजसो भु-भाग मरुभूमिले घेरिएको छ, विशेष रूपमा अरब मरुस्थल; हालाँकी, उत्तर पश्चिमी क्षेत्र, जोर्डन नदीसँग उपजाऊ चापाकारको भाग मान्ने गरिन्छ। यस देशको राजधानी अम्मान उत्तर पश्चिममा अवस्थित छ।

भूगोल

यहाँको कुल क्षेत्रफल ९२,३०० वर्ग किलोमीटर (११२ वां) ४५,४९५ वर्ग मील र पानीले ओगटेको भु-भाग ०.८% रहेको छ।

सन्दर्भ सामग्रीहरू

  1. ↑ Temperman, Jeroen (२०१०), State-Religion Relationships and Human Rights Law: Towards a Right to Religiously Neutral Governance, Brill, पृ: ८७, आइएसबिएन 978-90-04-18148-9, मूलबाट १२ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०१८।
  2. ↑ "Population clock", Jordan Department of Statistics, मूलबाट १८ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ मे २०२०।
  3. ↑ Ghazal, Mohammad (२२ जनवरी २०१६), "Population stands at around 9.5 million, including 2.9 million guests", The Jordan Times, मूलबाट ८ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०१८।
  4. 1 2 3 4 "Jordan", IMF, अन्तिम पहुँच २४ नोभेम्बर २०१८।
  5. ↑ "Gini index", World Bank, मूलबाट ९ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०१८।
  6. ↑ "Human Development Report 2019" (PDF) (अङ्ग्रेजीमा), United Nations Development Programme, १० डिसेम्बर २०१९, मूलबाट २२ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१९।