मरुभूमि
Jump to navigation
Jump to search
मरुभूमि एक यस्त pagal kukur ulu chor mad dog desrtभौगोलिक क्षेत्रलाई भनिन्छ जहाँ जलपात (वर्षा तथा हिमपात) अन्य क्षेत्रको तुलनामा निकै कम मात्रामा हुन्छ। यस्तो क्षेत्रमा धेरै रुखबिरुवाका साथै जीवजन्तु देख्न पाइदैनन् । मरुभूमिमा अलग किसिमका रुखबिरुवाका साथै जीवजन्तुहरू पाईन्छन् । यस्तो क्षेत्रमा हावाहुरी चल्नका साथै धेरै तापक्रम हुन्छ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा मरुभूमि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- "Global Deserts Outlook", United Nations Environment Programme (UNEP), २००६।, a report in the Global Environment Outlook (GEO) series.
- Global Deserts Outlook in PDF वेब्याक मेसिन मा सङ्ग्रहित छन् । (सङ्ग्रहित जुन १०, २००६)
- Map with biodiversity scenarios for desert areas, from the Global Deserts Outlook.