अरबी भाषा
स्वरूप
अरबी भाषा छैठों शताब्दीमा रहेको शास्त्रीय अरबी भाषाको वंशज हो। यस भाषामा साहित्यिक तथा अरबी बोलीने अनेकौँ प्रकार सामेल छन् जुन विस्तृत क्षेत्र मध्य-पुर्व(खाडी मूलूकहरु) तथा उत्तर-अफ्रिकामा बोलिन्छ। यो भाषा एफ्रो एसियाई भाषा परिवार अन्तर्गत आउँद छ। साहित्यिक भाषा आधुनिक मानक अरबी भाषा अथवा साहित्य अरबी भाषा भनिन्छ। अरबी भाषा मध्यपूर्व, खाडी क्षेत्र तथा अरबी मुलुकहरूमा बोलिने मुख्य भाषा हो। यो विश्वमा धेरै मानिसले बोल्ने भाषाहरूमध्ये एक हो।
यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Wright (2001:492)
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अरबी भाषा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।