चाड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र चाड
République du Tchad  (फ्रान्सेली)
جمهورية تشاد  (अरबी)
Jumhūriyyat Tšād
चाडको झन्डा
झन्डा
चाडको निशान छाप
निशान छाप
आदर्श वाक्य: 
  • "Unité, Travail, Progrès" (फ्रान्सेली)
  • "الاتحاد، العمل، التقدم" (अरबी)
  • "एकता, कर्म, उन्नति"
राष्ट्रिय गान: 
  • La Tchadienne  (फ्रान्सेली)
  • نشيد تشاد الوطني  (अरबी)
  • (नेपाली: "चाडेली गान")
चाड
राजधानी
र सबैभन्दा ठुलो सहर
एनजामेना
१२°०६′उ॰ १६°०२′पू॰ / १२.१००°N १६.०३३°E / 12.100; 16.033
आधिकारिक भाषाहरूअरबीफ्रान्सेली
जातिगत समूहहरू
(सन् २००९ को जनगणना[१])
  • २६.६% सारा
  • १२.९% चाडेली अरबी
  • ८.५% कानेम्बु
  • ७.२% मासालित
  • ६.९% तुबो
  • ४.८% मासा
  • ३.७% बिदियो
  • ३.७% बउलाला
  • ३.०% मार्बा
  • २.६% दाद्यो
  • २.५% मुन्दाङ
  • २.४% गाब्री
  • २.४% जागहावा
  • २.१% फुला
  • २.०% तुपुरी
  • १.६% तामु
  • १.४% कारो
  • १.३% बान्गुर्मी
  • १.०% मेस्मेदी
  • २.६% अन्य चाडेली
  • ०.७% विदेशी
धर्म
(सन् २०१५)[२]
रैथाने(हरू)चाडेली
सरकारसैन्य सरकार अन्तर्गत अन्तकालीन एकात्मक राज्य [३]
• सङ्क्रमणकालीन सैनिक परिषद्का अध्यक्ष
Mahamat Déby[३]
Albert Pahimi Padacké
• राष्ट्रिय सभाको अध्यक्ष
खाली
व्यवस्थापिकासङ्क्रमणकालीन सैनिक परिषद्[४][५][६]
स्वतन्त्र
• गणतन्त्र स्थापना
२८ नोभेम्बर १९५८
• फ्रान्सबाट
११ अगस्ट १९६०
क्षेत्रफल
• जम्मा
१२,८४,००० किमी (४,९६,००० वर्ग माइल)[७] (२०औँ)
• पानी (%)
१.९
जनसङ्ख्या
• सन् २०२० अनुमानित
१६,२४४,५१३[८] (७०औँ)
• सन् २००९ जनगणना
११,०३९,८७३[९]
• घनत्व
८.६ /किमी2 (२२.३ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१८ लगत
• जम्मा
$३० अर्ब[१०] (१२३औँ)
• प्रति व्यक्ति
$२,४२८[१०] (१६८औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१८ लगत
• जम्मा
$११ अर्ब[१०] (१३०औँ)
• प्रति व्यक्ति
$८९०[१०] (१५१औँ)
गिनी (सन् २०११)४३.३[११]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९).०३९८[१२]
न्यून · १८७औँ
मुद्रामध्य अफ्रिकी सिएफई फ्रान्क (XAF)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (पश्चिम अफ्रिकी समय)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२३५
इन्टरनेट डोमेनडटटिडी

चाड अरबी: تشاد Tšād, अरबी उच्चारण: [tʃaːd]; फ्रान्सेली: Tchad, pronounced: [tʃa(d)]) आधिकारिक रूपमा गणतन्त्र चाड (अरबी: جمهورية تْشَاد Jumhūriyyat Tšād; फ्रान्सेली: République du Tchad), उत्तर-मध्य अफ्रिकामा पर्ने देश हो। चाड उत्तरमा लिबिया, पूर्वमा सुडान, दक्षिणमा मध्य अफ्रिकी गणतन्त्र, दक्षिण-पश्चिममा क्यामेरून र दक्षिण पश्चिममा नाइजेरियाको (चाड ताल) र पश्चिममा नाइजरसँग सिमाना साझेदारी गरेको छ। यहाँको जनसङ्ख्या १ करोड ६० लाख रहेको छ जसमध्ये १६ लाख मानिस राजधानी र सबैभन्दा ठूलो सहर एनजामेनामा बसोबास गर्छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Analyse Thematique des Resultats Definitifs Etat et Structures de la Population", Institut National de la Statistique, des Études Économiques et Démographiques du Tchad, मूलबाट २८ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मे २०२०  वेब्याक मेसिन अभिलेखिकरण २८ डिसेम्बर २०१९ मिति
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named auto1
  3. ३.० ३.१ "Chad's President Idriss Déby dies 'in clashes with rebels'", बीबीसी, २० अप्रिल २०२१, अन्तिम पहुँच २० अप्रिल २०२१ 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named newgovernment
  5. "Chad President Idriss Deby dies on front lines, according to an army statement", Deutsche Welle, २० अप्रिल २०२१, अन्तिम पहुँच २० अप्रिल २०२१ 
  6. "Chad Sets Up Transitional Military Council Headed By Son Of Late President – Reports", UrduPoint, अन्तिम पहुँच २०२१-०४-२० 
  7. "Le TCHAD en bref" (फ्रान्सेलीमा), INSEED, २२ जुलाई २०१३, मूलबाट २२ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २२ डिसेम्बर २०१५ मिति
  8. (frमा) Projections demographiques 2009–2050 Tome 1: Niveau national (Report). INSEED. July 2014. p. 7. http://www.inseedtchad.com/IMG/pdf/projections_demographiques_nationales.pdf. अन्तिम पहुँच मिति: 18 December 2015.  वेब्याक मेसिन अभिलेखिकरण २२ डिसेम्बर २०१५ मिति
  9. (frमा) DEUXIEME RECENSEMENT GENERAL DE LA POPULATION ET DE L'HABITAT (RGPH2, 2009): RESULTATS GLOBAUX DEFINITIFS (Report). INSEED. March 2012. p. 7. http://www.inseedtchad.com/IMG/pdf/rapport_resultats_definitifs_rapport.pdf. अन्तिम पहुँच मिति: 18 December 2015. 
  10. १०.० १०.१ १०.२ १०.३ "Chad", अन्तर्राष्ट्रिय मुद्रा कोष। 
  11. "Gini Index", विश्व बैङ्क, अन्तिम पहुँच १६ अप्रिल २०१७ 
  12. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, संयुक्त राष्ट्र विकास कार्यक्रम, २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

द वर्ल्ड फ्याक्टबुककेन्द्रीय गुप्तचर संस्था

"https://ne.wikipedia.org/w/index.php?title=चाड&oldid=1182150" बाट अनुप्रेषित