द वर्ल्ड फ्याक्टबुक
| देश | |
|---|---|
| भाषा | अमेरिकी अङ्ग्रेजी |
| विषय | सामान ज्ञान |
| प्रकार | विश्वका देशहरूको बारेमा जानकारी |
| प्रकाशक | केन्द्रीय गुप्तचर संस्था |
| वेबसाइट | cia.gov/the-world-factbook |
द वर्ल्ड फ्याक्टबुक, (अनुवादित:विश्व तथ्य पुस्तक) जसलाई सिआइए वर्ल्ड फ्याक्टबुक पनि भनिन्छ[१] , केन्द्रीय गुप्तचर संस्था द्वारा उत्पादित सन्दर्भ स्रोत हो जसमा विश्वका देशहरूको बारेमा पञ्चाङ्ग शैलीमा जानकारी दिइएको हुन्छ। आधिकारिक मुद्रण संस्करण सरकारी प्रकाशन कार्यालयबाट उपलब्ध छ। फ्याक्टबुक वेबसाइटको रूपमा उपलब्ध छ जुन हरेक हप्ता आंशिक रूपमा अद्यावधिक गरिन्छ। यो अफ-लाइन प्रयोग गर्नका लागि डाउनलोड गर्न पनि उपलब्ध छ। यसले संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त देशहरू, निर्भरताहरू र विश्वका अन्य क्षेत्रहरू सहित प्रत्येक २६७ अन्तर्राष्ट्रिय संस्थाहरूको जनसाङ्ख्यिकी, भूगोल, सञ्चार, सरकार, अर्थव्यवस्था र सैन्यको दुई देखि तीन पृष्ठको सारांश प्रदान गर्दछ।[२]
द वर्ल्ड फ्याक्टबुक केन्द्रीय गुप्तचर संस्था अमेरिकी सरकारी अधिकारीहरूको प्रयोगको लागि तयार गरिएको छ। यसको शैली, ढाँचा, आवरण र सामग्री मुख्यतया तिनीहरूको आवश्यकता पूरा गर्नको लागि बनाइएको हो।[३] तथापि, यो प्रायः शैक्षिक अनुसन्धान पत्र र समाचार लेखको लागि स्रोतको रूपमा प्रयोग गरिन्छ।[४] अमेरिकी सरकारको कामको रूपमा यो अमेरिकाको सार्वजनिक डोमेनमा रहेको छ।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Central Intelligence Agency (२००८-०१-०३), "Where in the World is Mt. Kilimanjaro? Visit the CIA World Factbook to Find Out", मूलबाट जनवरी १४, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-०४। अभिलेखिकरण २०१०-०३-२४ वेब्याक मेसिन
- ↑ Directorate of Intelligence (२०११-०७-१२), "CIA – World Factbook", मूलबाट जुन ७, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-१४। अभिलेखिकरण २०१७-११-०७ वेब्याक मेसिन
- ↑ Directorate of Intelligence, "About The World Factbook—Copyright and Contributors", अन्तिम पहुँच ३० डिसेम्बर २०२१। अभिलेखिकरण ३० डिसेम्बर २०२१ वेब्याक मेसिन
- ↑ "CIA World Factbook 2006 Now Available" (प्रेस विज्ञप्ति), Central Intelligence Agency, २००६-०४-०५, मूलबाट जुन १३, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०१-११। अभिलेखिकरण २००७-०६-१३ वेब्याक मेसिन
- ↑ Directorate of Intelligence, "The World Factbook – Frequently Asked Questions (FAQs): Can I use some or all of The World Factbook for my Web site (book, research project, homework, etc.)?", मूलबाट जुन १२, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००६-०९-२३। अभिलेखिकरण २०१९-०१-०८ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट अभिलेखिकरण २०२२-०८-०६ वेब्याक मेसिन
- सिआइए वर्ल्ड फ्याक्टबुक एक्सएमएलको रूपमा
- स्टेफेन्स म्यापमा वर्ल्ड फ्याक्टबुक – स्थान र मिति दायराद्वारा पहुँचयोग्य 'सिआइए वर्ल्ड फ्याक्टबुक ; वर्ष सन् २००१–२००७ लाई समेटिएको छ। सबै 'फ्याक्टबुक' प्रविष्टिहरू "केन्द्रीय गुप्तचर संस्था" सँग आवद्ध गरिएको छ।
- हालको सिआइए वर्ल्ड फ्याक्टबुक एक्सेल स्प्रिडसिट ढाँचामा
फ्याक्टबुकको मोबाइल संस्करण
[सम्पादन गर्नुहोस्]- मोबाइल संस्करणको ३६ वर्ष सिआइए वर्ल्ड फ्याक्टबुक, अन्तिम अद्यावधिक फेब्रुअरी २०१९
- एन्ड्रोइडको लागि वर्ल्ड फ्याक्टबुक अभिलेखिकरण २०१२-०३-०८ वेब्याक मेसिन – एन्ड्रोइड उपकरण संस्करणमा
वर्ष अनुसार फ्याक्टबुक
[सम्पादन गर्नुहोस्]- विश्वका देशहरू – सिआइए वर्ल्ड फ्याक्टबुकको ३६ वर्ष: (सन् १९८२–२०१९)
- अघिल्लो संस्करणका द वर्ल्ड फ्याक्टबुकको मिसौरी विश्वविद्यालयको अभिलेख:
- सन् १९९२ अभिलेखिकरण २००८-०६-११ वेब्याक मेसिन, सन्,१९९३ अभिलेखिकरण २००८-०७-०५ वेब्याक मेसिन, सन् १९९४ अभिलेखिकरण २००८-०७-०९ वेब्याक मेसिन, सन्,१९९५ अभिलेखिकरण २००८-०६-२० वेब्याक मेसिन, सन्फ१९९६ अभिलेखिकरण २००८-१०-०१ वेब्याक मेसिन, सन् १९९७ अभिलेखिकरण २००८-०७-१९ वेब्याक मेसिन, सन् १९९८ अभिलेखिकरण २००८-१०-०१ वेब्याक मेसिन, सन् १९९९ अभिलेखिकरण २००८-१०-०१ वेब्याक मेसिन, सन् २०००, सन् २००१ अभिलेखिकरण २००८-०६-१५ वेब्याक मेसिन, सन् २००२ अभिलेखिकरण २००८-०५-२६ वेब्याक मेसिन, सन् २००३ अभिलेखिकरण २००८-०६-१५ वेब्याक मेसिन, सन् २००४ अभिलेखिकरण २००८-०६-१५ वेब्याक मेसिन, सन् २००५ अभिलेखिकरण २००८-०५-१३ वेब्याक मेसिन, सन् २००६ अभिलेखिकरण २०२२-०३-२३ वेब्याक मेसिन, सन् २००७ अभिलेखिकरण २००८-०६-१२ वेब्याक मेसिन, सन् २००८ अभिलेखिकरण २०१२-०८-०५ = Archive.today