सामग्रीमा जानुहोस्

तुर्कमेनिस्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Türkmenistan
तुर्कमेनिस्तान
तुर्कमेनिस्तानको झन्डा
झन्डा
तुर्कमेनिस्तानको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: स्वतन्त्र, तटस्थ, टर्कमेनिस्तान देश राष्ट्रगान
तुर्कमेनिस्तान
राजधानी
र सबैभन्दा ठुलो सहर
अश्गाकुरा
आधिकारिक भाषाहरूतुर्कमेन
अंतरजातीय संवादको भाषारूसी
रैथाने(हरू)तुर्कमेन
सरकारअध्यक्षीय गणराज्य
• राष्ट्रपति
गुर्बान्गुले बर्दीमुचामेदो
स्वतन्त्रता 
• घोषणा
२७ अक्टोबर १९९१
• मान्यता
८ डिसेम्बर १९९१
• पानी (%)
४.९
जनसङ्ख्या
• डिसेम्बर २००६ अनुमानित
५,११०,०२३ (११२ वां)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००८ लगत
• जम्मा
$३०.०९१ बिलियन (-)
• प्रति व्यक्ति
$५,७१० (-)
मानव विकास सूचकाङ्क (२००७)ह्रास ०.७१२
त्रुटि: अमान्य एचडिआई मान · १०९ वां
मुद्रातुर्कमेन नयाँ मानात (TMT)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+५ (TMT)
• ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+५ (-)
टेलिफोन कोड९९३
इन्टरनेट डोमेन.tm

तुर्कमेनिस्तान (तुर्कमेनियाको नामले पनि चिनिन्छ) मध्य एसियामा अबस्थित एक तुर्किक देश हो। १९९१ सम्म तुर्कमेन सोभियत समाजवादी गणराज्य (तुर्कमेन SSR)को रूपमा यो सोभियत सङ्घको एक घटक गणतन्त्र थियो। यसको सीमा दक्षिण पूर्वमा अफगानिस्तान, दक्षिण पश्चिममा इरान, उत्तर पूर्वमा उज्बेकिस्तान, उत्तर पश्चिममा कजाखिस्तान अझ पश्चिममा केस्पियन सागर सँग मिल्छ। टर्कमेनिस्तान नाम फारसी देखि आएको छ, जसको अर्थ हो, तुर्कोंको भूमि। देशको राजधानी अश्गाबात छ। यसको सामान्य रूपमा "प्रेमको सहर" या "सहर जसलाई प्रेमले बनायो"को रूपमा अनुवाद हुन्छ। यो अरबी शब्द इश्क र फारसी प्रत्यय "आबाद" देखि मिलेर बनेको छ।

मध्य एसियामा स्थित यस देशको धरातल धेरै विषम छ। यहाँ पर्वत, पठार, मरूस्थल एवम् मैदान सबै पाइन्छन् तर समुद्र भन्दा टाढा भएको कारण यहाँको जलवायुमा महाद्वीपीय प्रभाव छ। पशु-पालन यहाँको प्रधान व्यवसाय हो। टर्कमेनिस्तानमा वर्षाको कमीको कारण प्राकृतिक वनस्पतिको कमी छ। मरुस्थलीय भूमिको अधिकता भएको कारण यहाँको अधिकांश भागहरूमा शुष्क मरुस्थलीय काँडेदार झाडिहरू पाइन्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]