तुर्कमेनिस्तान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
तुर्कमेनिस्तान
Türkmenistan
तुर्कमेनिस्तान को झण्डा तुर्कमेनिस्तान को निशाना छाप
झण्डा निशाना छाप
राष्ट्र-गान: स्वतंत्र, तटस्थ, टर्कमेनिस्तान देश राष्ट्रगान
तुर्कमेनिस्तानकी स्थिति
राजधानी
(र सबैभन्दा ठुलो शहर)
अश्गाकुरा
37°58′ N 58°20′ E
राष्ट्र भाषा(हरु) तुर्कमेन
सरकार अध्यक्षीय गणराज्य
 - राष्ट्रपति गुर्बान्गुले बर्दीमुचामेदो
स्वतंत्रता सोभियत संघ बाट 
 - घोषणा २७ अक्टूबर १९९१ 
 - मान्यता ८ डिसेम्बर १९९१ 
क्षेत्रफल
 - कुल ४८८,१०० किमी² (५२ वां)
१८८,४५६ माइल²
 - जल(%) ४.९
जनसंख्या
 - डिसेम्बर २००६ अनुमान ५,११०,०२३ (११२ वां)
 - जन घनत्व ९.९/किमी² (२०८ औं)
२५.६/माइल²
कुल घरेलु उत्पादन (जिडिपी) (पिपिपि) २००८ अनुमान
 - कुल $३०.०९१ बिलियन (-)
 - प्रति व्यक्ति $५,७१० (-)
मानव विकास सूचकांक  (२००७) Red Arrow Down.svg ०.७१२ (मध्यम) (१०९ वां)
मुद्रा तुर्कमेन नयाँ मानात (TMT)
समय क्षेत्र TMT (यूटीसी +५)
 - ग्रीष्ममा (DST) - (यूटीसी +५)
इन्टरनेट टीएलडी .tm
टेलिफोन कोड नं. +९९३

तुर्कमेनिस्तान (तुर्कमेनियाको नामले पनि जानिन्छ) मध्य एसियामा स्थित एक तुर्किक देश हो। १९९१ सम्म तुर्कमेन सोभियत समाजवादी गणराज्य (तुर्कमेन SSR)को रूपमा यो सोभियत संघको एक घटक गणतंत्र थियो। यसको सीमा दक्षिण पूर्वमा अफगानिस्तान, दक्षिण पश्चिममा ईरान, उत्तर पूर्वमा उज्बेकिस्तान, उत्तर पश्चिममा कजाखिस्तान अझ पश्चिममा केस्पियन सागर सँग मिल्छ। टर्कमेनिस्तान नाम फारसी देखि आएको छ, जसको अर्थ हो, तुर्कोंको भूमि। देशको राजधानी अश्गाबात छ। यसको सामान्य रूपमामा "प्रेमको शहर" या "शहर जसलाई प्रेमले बनायो"को रूपमा अनुवाद हुन्छ। यो अरबी शब्द इश्क र फारसी प्रत्यय "आबाद" देखि मिलेर बनेको छ।

मध्य एसियामा स्थित यस देशको धरातल धेरै नै विषम छ। यहाँ पर्वत, पठार, मरूस्थल एवं मैदान सबै पाइन्छन् तर समुद्र भन्दा टाढा भएको कारण यहाँको जलवायुमा महाद्वीपीय प्रभाव छ। पशु-पालन यहाँको प्रधान व्यवसाय हो। टर्कमेनिस्तानमा वर्षाको कमीको कारण प्राकृतिक वनस्पतिको कमी छ। मरुस्थलीय भूमिको अधिकता भएको कारण यहाँको अधिकांश भागहरूमा शुष्क मरुस्थलीय काँडेदार झाडिहरू मिल्छन।

परिचय[सम्पादन गर्ने]

जनसंख्या[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

Division ISO 3166-2 Capital city Area[१] Pop (2005)[१] Key
Ashgabat City Ashgabat ४७० किमी2 (१८० वर्ग माइल) 871,500
Ahal Province TM-A Anau ९७,१६० किमी2 (३७,५१० वर्ग माइल) 939,700 1
Balkan Province TM-B Balkanabat  १,३९,२७० किमी2 (५३,७७० वर्ग माइल) 553,500 2
Daşoguz Province TM-D Daşoguz ७३,४३० किमी2 (२८,३५० वर्ग माइल) 1,370,400 3
Lebap Province TM-L Türkmenabat ९३,७३० किमी2 (३६,१९० वर्ग माइल) 1,334,500 4
Mary Province TM-M Mary ८७,१५० किमी2 (३३,६५० वर्ग माइल) 1,480,400 5


राज्यनीति[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

जीवनशैली[सम्पादन गर्ने]

अरु सम्बन्धित विषयहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Statistical Yearbook of Turkmenistan 2000-2004, National Institute of State Statistics and Information of Turkmenistan, Ashgabat, 2005.

बाहिरी लिन्कहरू[सम्पादन गर्ने]