रूसी भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(रुसी भाषा बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

रुसी भाषा (रुसी लेखाइमा: русский язык) स्लाभिक परिवरको भाषा हो जुन विशेषतः रुस, बेलारुस, युक्रेन, काजिक्स्तानकिर्गिस्तानमा बोलिन्छ। यसका अतिरिक्त सरकारी रुपले मान्यता नपाए पनि यो भाषा लाट्भिया, एस्टोनिया लगायतका भूतपूर्व सोभियत सङ्घका मुलुकहरुमा पनि प्रयोग गरिन्छ।

विश्वको रूसी भाषा बोल्ने देश

रूसी वर्णमाला[सम्पादन गर्ने]

ठूलो अक्षर सानो अक्षर उच्चरण टिप्पणी
А आ а
Б б
В в उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होइन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले)।
Г г
Д д
Е е ये
Ж ж उच्चारण अङ्ग्रेजी pleasureको s जस्तो।
З з अङ्ग्रेजी z
И и
Й й
К к
Л л
М м
Н н
О о
П п
Р р
С с
Т т
У у
Ф ф उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होईन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले) ।
Х х उच्चरण नेपाली ख त होइन; उर्दू खुदाको ख हो।
Ц ц त्स
Ч ч
Ш ш
Щ щ श्च
Ъ ъ - कडा चिह्न उच्चारित हुँदैन।
Ы ы
Ь ь नरम चिह्न
Э э
Ю ю यू
Я я या

रसियन भाषामा नेपाली जति नै ३८ वटा वर्णहरू हुन्छन्। यो भाषाको लेख्य रूप र कथ्य रूप एउटै हुन्छ।



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]