आर्मेनिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अर्मेनियाबाट अनुप्रेषित)
Հայաստանի Հանրապետություն
Hayastani Hanrapetutyun
आर्मीनिया गणराज्य
आर्मीनियाको निसाना छाप
निसाना छाप
आदर्श वाक्य: आर्मीनियन: Մեկ Ազգ , Մեկ Մշակույթ
(अनुवाद) Mek Azg, Mek Mshakouyt
(अनुवाद) "एक देश, एक संस्कृति"
राष्ट्रिय गान: मेर हैयर्निक
("हाम्रो पितृदेश")
आर्मीनिया
राजधानी
र सबैभन्दा ठुलो सहर
येरेवान
आधिकारिक भाषाहरूआर्मीनियन[१]
सरकारराष्ट्रपति अधीन गणराज्य[२]
सर्ज सर्गश्यान
टिगरान सर्गश्यान
स्वतंत्रता 
• घोषणा
२३ अगस्त १९९०
• स्थापना
२१ सितंबर १९९१
• पानी (%)
४.९१
जनसङ्ख्या
• २००८ अनुमानित
३,२३१,९००[३] (१३३ औं)
• १९८९ [४] जनगणना
३,२८८,०००
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००५ लगत
• जम्मा
$13,650,000,000 [५] (११८ औं)
• प्रति व्यक्ति
$४,६०० [५] (११९ औं)
मानव विकास सूचकाङ्क (२००३)०.७५९
उच्च · ८३ औं
मुद्राद्राम (AMD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+४ (UTC)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+५ (DST)
टेलिफोन कोड+३७४
इन्टरनेट डोमेन.am
नागोर्नो-काराबाख क्षेत्रमा सामेल छैन।

आर्मीनिया (आर्मेनिया) यूरोपको काकेशस क्षेत्रमा स्थित एउटा देश हो। यसको राजधानी येरेवन हो। १९९० पूर्व यो सोवियत सङ्घको एक अङ्ग थियो जो एक राज्यको रूपमा थियो। सोवियत संघमा एक जनक्रान्ति एवं राज्यहरूको स्वतन्त्रता संघर्षपछि आर्मीनियालाई २३ अगस्त १९९०मा स्वतंत्रता प्रदान गरियो, परन्तु यसको स्थापनाको घोषणा २१ सितंबर १९९१ मा गरियो एवं यसलाई अन्तरराष्ट्रिय मान्यता २५ डिसेम्बर मिल्यो। यसका सीमाहरू तुर्की, जर्जिया, अजरबैजानईरानसित लागेकाछन्। यहाँ ९७.९ प्रतिशत भन्दा अधिक आर्मीनियाई जातीय समुदायका अतिरिक्त १.३% यजिदी, ०.५% रूसी र अन्य अल्पसंख्यक निवास गर्दछन्। आर्मेनिया प्राचीन ऐतिहासिक सांस्कृतिक धरोहर भएको देश हो। आर्मेनियाका राजाले चौथो शताब्दीमा नै ईसाई धर्म ग्रहण गरेका थिए। यस प्रकार आर्मेनिया राज्य ईसाई धर्म ग्रहण गर्ने प्रथम राज्य हो।

परिचय[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

इतिहास[सम्पादन गर्नुहोस्]

भूगोल[सम्पादन गर्नुहोस्]

राजनीति[सम्पादन गर्नुहोस्]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

धर्म[सम्पादन गर्नुहोस्]

जीवनशैली[सम्पादन गर्नुहोस्]

प्रान्त राजधानी क्षेत्रफल जनसङ्ख्या
अरागत्सोत्न (Արագածոտն) अश्तारक (Աշտարակ) २,७५३ कि.मी² १२६,२७८
अरारत (Արարատ) अर्ताशत (Արտաշատ) २,०९६ कि.मी² २५२,६६५
अर्मावीर (Արմավիր) अर्मावीर (Արմավիր) १,२४२ कि.मी² २५५,८६१
गेघार्कुनिक (Գեղարքունիք) गावर (Գավառ) ५,३४८ कि.मी² २१५,३७१
कोटायक (Կոտայք) ह्राजदान (Հրազդան) २,०८९ कि.मी² २४१,३३७
लोरी (Լոռի) वनाद्जोर (Վանաձոր) ३,७८९ कि.मी² २५३,३५१
शिराक (Շիրակ) ग्युमरी (Գյումրի) २,६८१ कि.मी² २५७,२४२
स्युनिक (Սյունիք) कपान (Կապան) ४,५०६ कि.मी² १३४,०६१
तवूश (Տավուշ) इजेवान (Իջևան) २,७०४ कि.मी² १२१,९६३
वयोत्स द्जोर (Վայոց Ձոր) येघेग्नाद्जोर (Եղեգնաձոր) २,३०८ कि.मी² ५३,२३०
येरवान (Երևան) २२७ कि.मी² १,०९१,२३५
यो पनि हेर्नुहोस्: आर्मेनियाका शहरहरूको सूची, आर्मेनियाका प्रान्त, एवं नागोर्नो-काराबाख


ढाँचा:यूरोप

स्रोत[सम्पादन गर्नुहोस्]

  1. आर्मेनिया अघराज्यको संविधान, प्रलेख-१२ वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-२२ मिति.
  2. आर्मेनिया अघराज्य का संविधान, प्रलेख-५५ वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-२२ मिति.
  3. "नेशनल स्टैटिस्टिकल सर्विस, आर्मेनिया गणराज्य"  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "जनगणना २००१, आर्मेनिया गणराज्य" 
  5. ५.० ५.१ "आर्मेनिया", इंटरनेशनल मनिटरी फंड।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)