मकाउ
मकाउ एक शासन दुई व्यवस्था अनुसार सञ्चालन गर्ने शर्तमा पोर्चुगलले १९९९ मा चीनलाई हस्तान्तरण गरेको चीनया बिषेश प्रशासकिय क्षेत्र हो । यो पूर्वी चीनको प्रशान्त महासागरमा अवस्थीत दिप हो ।

विकिमिडिया कमन्समा मकाउ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।