ब्रुनाई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेगारा ब्रुनेई दारुस्सलाम

ब्रुनेई राज्य
برني دارالسلام
ब्रुनेई दारुस्सलामको झण्डा
झण्डा
ब्रुनेई दारुस्सलामको निसाना छाप
निसाना छाप
आदर्श वाक्य: Always in service with God's guidance
(अनुवाद): ईश्वरको मार्गदर्शनको साथ सेवाका लागि सधं तत्पर
राष्ट्रिय गान: (God Bless the Sultan)सुल्तानलाई ईश्वरको आशीर्वाद
Location of ब्रुनेई दारुस्सलाम
राजधानी
र सबैभन्दा ठूलो सहर
बन्दर सेरी बेगवान
आधिकारिक भाषाहरूमलेय
सरकारपूर्ण राजशाही
हसनल बोल्किया
स्वतन्त्रता
• ब्रिटिश संरक्षणसे
१ जेनवरी, १९८४
• पानी (%)
8.6
जनसङ्ख्या
• २००५ लगत
374,000 (१७३ औं)
• २००१ census
३३२,८४४
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००५ लगत
• जम्मा
$९,००९ मिलियन (१३८ औं)
• प्रति व्यक्ति
२४,८२६ (२६ औं)
मानव विकास सूचकाङ्क (२००३)०.८६६
धेरै उच्च · ३३ औं
मुद्राब्रुनेई रिंगिट (BND)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+ ८
टेलिफोन कोड६७३ 1
इन्टरनेट डोमेन.bn
1: मलेशियाभन्दा पनि ०८०

ब्रुनेई (मलय : برني دارالسلام नेगारा ब्रुनेई दारुस्सलाम) एसियामा स्थित एउटा देश हो। यो इंडोनेशियाको नजीकमा छ। यो एउटा राजतन्त्र (सल्तनत) हो। ब्रुनेई पहिला एउटा समृद्ध मुस्लिम सल्तनत थियो, जसको प्रभाव संपूर्ण बोर्नियो तथा फिलीपिन्सका केही भागहरूसम्म थियो। १८८८ मा यो ब्रिटिश संरक्षणमा आयो। १९४१मा जापानीहरूले यहाँ अधिकार गरे। १९४५ मा ब्रिटेनले यसलाई मुक्त गराएर पुन: आफ्नो संरक्षण लियो। १९७१ मा ब्रुनेईलाई आंतरिक स्वशासनको अधिकार प्राप्त भयो। १९८४ मा यसलाई पूर्ण स्वतंत्रता प्राप्त भयो।

परिचय[सम्पादन गर्ने]

जनसङ्ख्या[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

राज्यनीति[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

जीवनशैली[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]