सामग्रीमा जानुहोस्

ब्रुनाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेगारा ब्रुनेई दारुस्सलाम
ब्रुनेई राज्य
برني دارالسلام
ब्रुनेई दारुस्सलामको झन्डा
झन्डा
ब्रुनेई दारुस्सलामको निसाना छाप
निसाना छाप
आदर्श वाक्य: Always in service with God's guidance
(अनुवाद): ईश्वरको मार्गदर्शनको साथ सेवाका लागि सधं तत्पर
राष्ट्रिय गान: (God Bless the Sultan)सुल्तानलाई ईश्वरको आशीर्वाद
ब्रुनेई दारुस्सलाम
राजधानी
र सबैभन्दा ठुलो सहर
बन्दर सेरी बेगवान
आधिकारिक भाषाहरूमलेय
सरकारपूर्ण राजशाही
हसनल बोल्किया
स्वतन्त्रता
• ब्रिटिस संरक्षणसे
१ जेनवरी, १९८४
• पानी (%)
8.6
जनसङ्ख्या
• २००५ अनुमानित
374,000 (१७३औँ)
• २००१ जनगणना
३३२,८४४
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००५ लगत
• जम्मा
$९,००९ मिलियन (१३८औँ)
• प्रति व्यक्ति
२४,८२६ (२६औँ)
मानव विकास सूचकाङ्क (२००३)०.८६६
धेरै उच्च · ३३औँ
मुद्राब्रुनेई रिंगिट (BND)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+ ८
टेलिफोन कोड६७३ 1
इन्टरनेट डोमेन.bn
1: मलेसियाभन्दा पनि ०८०

ब्रुनाई (मलय : برني دارالسلام नेगारा ब्रुनेई दारुस्सलाम) एसियामा स्थित एउटा देश हो। यो इन्डोनेसियाको नजीकमा छ। यो एउटा राजतन्त्र (सल्तनत) हो। ब्रुनेई पहिला एउटा समृद्ध मुस्लिम सल्तनत थियो, जसको प्रभाव संपूर्ण बोर्नियो तथा फिलीपिन्सका केही भागहरूसम्म थियो। सन १८८८ मा यो बेलायतको संरक्षणमा आयो। १९४१ मा जापानीहरूले यहाँ अधिकार गरे। सन १९४५ मा बेलायतले यसलाई मुक्त गराएर पुन: आफ्नो संरक्षण लियो। सन १९७१ मा ब्रुनेईलाई आन्तरिक स्वशासनको अधिकार प्राप्त भयो। सन १९८४ मा यसलाई पूर्ण स्वतन्त्रता प्राप्त भयो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]