सामग्रीमा जानुहोस्

दक्षिण कोरिया

निर्देशाङ्कहरू: ३६°उ १२८°पू / 36°N 128°E / 36; 128
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

३६°उ १२८°पू / 36°N 128°E / 36; 128

गणतन्त्र कोरिया
  • 대한민국
  • 大韓民國
  • देहान मिन्गुक
Centered taegeuk on a white rectangle inclusive of four black trigrams
झन्डा
Centered taegeuk on a hibiscus syriacus surrounded by five stylized petals and a ribbon
राष्ट्रिय चिह्न
आदर्श वाक्य: "홍익인간" (कोरियाली) (डि फ्याक्टो)
"सम्पूर्ण मानवजातिको भलाई"[]
राष्ट्रिय गान: एगुन्का "애국가" (कोरियाली) (डि जुरे)
"देशभक्ति गित"
Projection of Asia with South Korea in green
राजधानीसियोल
सबैभन्दा ठुलो सहरराजधानी
आधिकारिक भाषाहरूकोरियाली
अन्य भाषाहरूहानगुल
जातिगत समूहहरू
९६.५% कोरियाली
१.८% चिनियाँ
१.७% अन्य[]
रैथाने(हरू)
  • दक्षिण कोरियाली
  • कोरियाली
सरकारएकात्मक
• राष्ट्रपति
윤 석 열 (युन सुक योल)
• प्रधानमन्त्री
한 덕 수 (हान डक सु)
व्यवस्थापिकाराष्ट्र सभा
स्थापना
• राष्ट्रिय स्थापना दिवस
३ अक्टोबर २३३३ साधारण युग[]
• तीन अधिराज्य
पहिलो सताब्दि
• उत्तर-दक्षिण राज्य
६९८
• एकात्मक शासकहरू
९१८
• जापान-कोरिया सन्धि
२९ अगस्ट १९१०
• ग्वाङबोकजोल
१५ अगस्ट १९४५
• पहिलो गणतन्त्र
१५ अगस्ट १९४८
क्षेत्रफल
• जम्मा
१,००,२१० किमी (३८,६९० वर्ग माइल)
• पानी (%)
०.३ (३०१ km2 / ११६ mi2)
जनसङ्ख्या
• सन् २०१५ अनुमानित
५१,५२९,३३८[][] (२७औँ)
• घनत्व
५०५.१ /किमी2 (१,३०८.२ /वर्ग माइल) (१२औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१५ लगत
• जम्मा
$१.८४९ खर्ब[] (१३औँ)
• प्रति व्यक्ति
$३६,५२८[] (२९औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१५ लगत
• जम्मा
$१.३९२ खर्ब[] (११औँ)
• प्रति व्यक्ति
$२७,५१३[] (२८औँ)
गिनी (सन् २०१३)३०.२[]
मध्यम · १०९औँ
मानव विकास सूचकाङ्क (सन् २०१४)वृद्धि ०.८९८[]
धेरै उच्च · १७औँ
मुद्राकोरियाली ओन (₩)
(KRW)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+९ (कोरियाली प्रमाणिक समय)
मिति ढाँचा
  • yyyy년 mm월 dd일
  • yyyy/mm/dd (CE)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+८२
इन्टरनेट डोमेन
दक्षिण कोरिया
हाङ्गुल
हान्जा

दक्षिण कोरिया (कोरियाली: 대한민국, देहाङ मिन्गुक) पूर्वी एसियाको एक देश हो जुन कोरियाली प्रायद्वीपको दक्षिणी भागमा अवस्थित छ। दक्षिण कोरियाको उत्तरमा उत्तर कोरिया, पूर्वमा जापान सागर, दक्षिण र दक्षिणपूर्वमा कोरिया जलसन्धि अवस्थित छ जसले देशलाई जापानबाट छुट्टाएको छ भने पश्चिममा पहेँलो सागर अवस्थित छ। सियोल दक्षिण कोरियाको राजधानी र सबैभन्दा ठुलो सहर हो।

दोस्रो विश्वयुद्धको अन्त्यमा कोरियाली प्रायद्वीपको उत्तरी भागमा सोभियत सङ्घ र दक्षिणी भागमा अमेरिकी सेनाले कब्जा जमाएको थियो। सन् १९४८ मा उत्तर कोरिया र दक्षिण कोरियाको उदय भएको थियो। सन् १९५०–१९५३ को कोरियाली युद्धपछि दक्षिण कोरिया सन् १९९३ मा विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको मुलुक बनेको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "A New Way of Seeing Country Social Responsibility" (PDF), Faculty of Philosophy and Social-Political Sciences (Alexandru Ioan Cuza University): ६, मूलबाट सेप्टेम्बर २५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १६, २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २५, २०१३ मिति
  2. http://www.index.go.kr/potal/main/EachDtlPageDetail.do?idx_cd=2756
  3. According to legend, Korea's first kingdom, Gojoseon, was founded on this date by Dangun.
  4. "Population Projections for Provinces (2013~2040)" (pdf), Statistics Korea, १ डिसेम्बर २०१५, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१५ 
  5. "Major Indicators of Korea", Korean Statistical Information Service, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१५ 
  6. ६.० ६.१ ६.२ ६.३ [rcps.egov.go.kr:8081/jsp/stat/ppl_stat_jf.jsp rcps.egov.go.kr:8081/jsp/stat/ppl_stat_jf.jsp]।  |title= रितो (सहायता)
  7. "Country Comparison :: Distribution of family income - Gini index", The World Factbook, Langley, Virginia: Central Intelligence Agency, अन्तिम पहुँच नोभेम्बर ११, २०१३  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर ११, २०१३ मिति
  8. "2015 Human Development Report", United Nations Development Programme, २०१५, अन्तिम पहुँच १४ डिसेम्बर २०१५