पूर्वी एसिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पूर्वी एसिया एसियाको पूर्वी क्षेत्र हो, जुन भौगोलिकजातीय-सांस्कृतिक रूपमा परिभाषित गरिएको छ। [१] पूर्वी एसियाका आधुनिक राज्यहरूमा चीन, जापान, मंगोलिया, उत्तर कोरिया, दक्षिण कोरियाताइवान पर्छन्[२] [३] [४] विद्यमान गम्भीर राजैतिक तनावको, विशेषत कोरिया विभाजन र ताइवानको राजनैतिक अवस्थाको, कारण कम्तीमा एक देशले  चीन, उत्तर कोरिया , दक्षिण कोरिया र ताइवानलाई मान्यता दिन अस्वीकार गरेका छन्। हङकङमकाउ, चीनको दक्षिणमा अवस्थित दुई साना तटीय अर्ध-आश्रित क्षेत्रहरू आधिकारिक रूपमा स्वायत्त छन् तर चिनियाँ सार्वभौमसत्ता अन्तर्गत छन्। पूर्वी एसियाले उत्तरमा साइबेरिया र रुसी सुदूर पूर्व, दक्षिणमा दक्षिणपूर्व एशिया, दक्षिणपश्चिममा दक्षिण एसिया र पश्चिममा मध्य एशियाको सिमाना जोडेको छ। पूर्वमा प्रशान्त महासागर र दक्षिणपूर्वमा माइक्रोनेसिया (एक प्रशान्त महासागर टापु समूह, ओशिनियाको भागको रूपमा वर्गीकृत) छ।

Religion in East Asia (2020)[५]

  Folk Religion (५२.१०%)
  Buddhism (१९.६५%)
  No Religion (१९.६२%)
  Christianity (५.५६%)
  Islam (१.५७%)
  Hinduism (०.०१%)
  Other (१.४३%)
  1. "East Asia", Encarta, Microsoft, मूलबाट २००९-१०-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-१२, "the countries and regions of Mainland China, Hong Kong, Macau, Taiwan, Mongolia, South Korea, North Korea and Japan." 
  2. "East Asia", rand.org, RAND Corporation, अन्तिम पहुँच १२ अगस्ट २०२१ 
  3. "Tasks of German foreign policy-East Asia", auswaertiges-amt.de, German Federal Foreign Office, मे २००२, मूलबाट १९ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०२१ 
  4. "Countries of Asia", nationsonline.org, Nations Online, अन्तिम पहुँच १२ अगस्ट २०२१ 
  5. "Religious Composition by Country, 2010-2050", www.pewforum.org, २ अप्रिल २०१५, मूलबाट २०१९-१२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१०-१८