सामग्रीमा जानुहोस्

दक्षिण कोरिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निर्देशाङ्कहरू: ३६°उ॰ १२८°पू॰ / ३६°N १२८°E / 36; 128

गणतन्त्र कोरिया
  • 대한민국
  • 大韓民國
  • देहान मिन्गुक
Centered taegeuk on a white rectangle inclusive of four black trigrams
झन्डा
Centered taegeuk on a hibiscus syriacus surrounded by five stylized petals and a ribbon
राष्ट्रिय चिन्ह
आदर्श वाक्य: "홍익인간" (कोरियाली) (डि फ्याक्टो)
"सम्पूर्ण मानवजातिको भलाई"[]
राष्ट्रिय गान: एगुन्का "애국가" (कोरियाली) (डि जुरे)
"देशभक्ति गित"
Projection of Asia with South Korea in green
राजधानीसियोल
सबैभन्दा ठुलो सहरराजधानी
आधिकारिक भाषाहरूकोरियाली
अन्य भाषाहरूहानगुल
जातिगत समूहहरू
९६.५% कोरियाली
१.८% चिनियाँ
१.७% अन्य[]
रैथाने(हरू)
  • दक्षिण कोरियाली
  • कोरियाली
सरकारएकात्मक
• राष्ट्रपति
윤 석 열 (युन सुक योल)
• प्रधानमन्त्री
한 덕 수 (हान डक सु)
व्यवस्थापिकाराष्ट्र सभा
स्थापना
• राष्ट्रिय स्थापना दिवस
३ अक्टोबर २३३३ साधारण युग[]
• तीन अधिराज्य
पहिलो सताब्दि
• उत्तर-दक्षिण राज्य
६९८
• एकात्मक शासकहरू
९१८
• जापान-कोरिया सन्धि
२९ अगस्ट १९१०
• ग्वाङबोकजोल
१५ अगस्ट १९४५
• पहिलो गणतन्त्र
१५ अगस्ट १९४८
क्षेत्रफल
• जम्मा
१,००,२१० किमी (३८,६९० वर्ग माइल)
• पानी (%)
०.३ (३०१ km2 / ११६ mi2)
जनसङ्ख्या
• सन् २०१५ अनुमानित
५१,५२९,३३८[][] (२७औँ)
• घनत्व
५०५.१ /किमी2 (१,३०८.२ /वर्ग माइल) (१२औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१५ लगत
• जम्मा
$१.८४९ खर्ब[] (१३औँ)
• प्रति व्यक्ति
$३६,५२८[] (२९औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१५ लगत
• जम्मा
$१.३९२ खर्ब[] (११औँ)
• प्रति व्यक्ति
$२७,५१३[] (२८औँ)
गिनी (सन् २०१३)३०.२[]
मध्यम · १०९औँ
मानव विकास सूचकाङ्क (सन् २०१४)वृद्धि ०.८९८[]
धेरै उच्च · १७औँ
मुद्राकोरियाली ओन (₩)
(KRW)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+९ (कोरियाली प्रमाणिक समय)
मिति ढाँचा
  • yyyy년 mm월 dd일
  • yyyy/mm/dd (CE)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+८२
इन्टरनेट डोमेन
दक्षिण कोरिया
हाङ्गुल
हान्जा

दक्षिण कोरिया (कोरियाली: 대한민국, देहाङ मिन्गुक) पूर्वी एसियाको एक देश हो जुन कोरियाली प्रायद्वीपको दक्षिणी भागमा अवस्थित छ। दक्षिण कोरियाको उत्तरमा उत्तर कोरिया, पूर्वमा जापान सागर, दक्षिण र दक्षिणपूर्वमा कोरिया जलसन्धि अवस्थित छ जसले देशलाई जापानबाट छुट्टाएको छ भने पश्चिममा पहेँलो सागर अवस्थित छ। सियोल दक्षिण कोरियाको राजधानी र सबैभन्दा ठूलो सहर हो।

दोस्रो विश्वयुद्धको अन्त्यमा कोरियाली प्रायद्वीपको उत्तरी भागमा सोभियत सङ्घ र दक्षिणी भागमा अमेरिकी सेनाले कब्जा जमाएको थियो। सन् १९४८ मा उत्तर कोरिया र दक्षिण कोरियाको उदय भएको थियो। सन् १९५०–१९५३ को कोरियाली युद्धपछि दक्षिण कोरिया सन् १९९३ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बनेको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "A New Way of Seeing Country Social Responsibility" (PDF), Faculty of Philosophy and Social-Political Sciences (Alexandru Ioan Cuza University): ६, मूलबाट सेप्टेम्बर २५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १६, २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २५, २०१३ मिति
  2. http://www.index.go.kr/potal/main/EachDtlPageDetail.do?idx_cd=2756
  3. According to legend, Korea's first kingdom, Gojoseon, was founded on this date by Dangun.
  4. "Population Projections for Provinces (2013~2040)" (pdf), Statistics Korea, १ डिसेम्बर २०१५, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१५ 
  5. "Major Indicators of Korea", Korean Statistical Information Service, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१५ 
  6. ६.० ६.१ ६.२ ६.३ [rcps.egov.go.kr:8081/jsp/stat/ppl_stat_jf.jsp rcps.egov.go.kr:8081/jsp/stat/ppl_stat_jf.jsp]।  |title= रितो (सहायता)
  7. "Country Comparison :: Distribution of family income - Gini index", The World Factbook, Langley, Virginia: Central Intelligence Agency, अन्तिम पहुँच नोभेम्बर ११, २०१३  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर ११, २०१३ मिति
  8. "2015 Human Development Report", United Nations Development Programme, २०१५, अन्तिम पहुँच १४ डिसेम्बर २०१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]