इक्वेडर
Republic of Ecuador República del Ecuador (Spanish) | |
---|---|
![]() उल्लेखित नक्सामा इक्वेडर (dark green) in South America (grey) | |
राजधानी | Quito ००°९′द॰ ७८°२१′प॰ / ०.१५०°S ७८.३५०°W |
सबैभन्दा ठूलो सहर | Guayaquil |
आधिकारिक भाषाहरू | Spanish[१] |
मान्यता प्राप्त आञ्चलिक भाषाहरू | Kichwa (Quichua), Shuar and others "are in official use for indigenous peoples"[२] |
जातिगत समूहहरू ([३]) |
|
सरकार | Unitary presidential constitutional republic |
Lenín Moreno | |
María Alejandra Vicuña | |
व्यवस्थापिका | National Assembly |
Independence | |
• Declared | अगस्त १०, १८०९ |
• स्पेनबाट | मे २४, १८२२ |
• from Gran Colombia | मे १३, १८३० |
• Recognized by Spain | फेब्रुअरी १६, १८४०[४] |
सेप्टेम्बर २८, २००८ | |
क्षेत्रफल | |
• जम्मा | [convert: अमान्य सङ्ख्या]a (७३औँ) |
• पानी (%) | ५ |
जनसङ्ख्या | |
• सन् २०१८ अनुमानित | १७,०८४,३५८ [६][७] (६५ औँ) |
• २०१० जनगणना | १४,४८३,४९९[८] |
• घनत्व | ५८.९५ /किमी2 (१५२.७ /वर्ग माइल) (१५१ औँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | २०१६ लगत |
• जम्मा | $१९४.८४१ विलयन[९] |
• प्रति व्यक्ति | $११,७८८[९] |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | २०१६ लगत |
• जम्मा | $१०९.७५९ विलयन[९] (६५ औँ) |
• प्रति व्यक्ति | $६,६४०[९] |
गिनी (२०१४) | ![]() मध्यम |
मानव विकास सूचकाङ्क (२०१५) | ![]() उच्च · ८९ औँ |
मुद्रा | अमेरिकी डलर (USD) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय−5 / −6 (ECT / GALT) |
सडक प्रयोग | दायाँ |
टेलिफोन कोड | +५९३ |
इन्टरनेट डोमेन | .ec |
|
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
इक्वेडर, आधिकारिक रुपले इक्वेडर गणराज्य (शाब्दिक रूपले, "भूमध्य रेखीय गणराज्य"), दक्षिण अमेरिकामा स्थित एउटा प्रतिनिधि लोकतान्त्रिक गणराज्य हो। यस देशको उत्तरमा कोलम्बिया, पूर्व र दक्षिणमा पेरू र पश्चिमतिर प्रशान्त महासागर स्थित रहेको छ। यो दक्षिण अमेरिकामा, अन्यमा चिली बाहेक त्यस्तो देश हो जसको सीमा दुई देशहरु ब्राजिलका साथ मिल्दैन। यस देशको पश्चिममा प्रशान्त महासागरमा स्थित गालापोगोस द्वीप पनि पर्ने गर्दछ। भूमध्य रेखा, जसको आधारमा देशको नाम राखिएको हो, इक्वेडरलाई दुई भागमा विभाजित गर्दछ। यस देशको राजधानी क्विटो हो र सबभन्दा ठुलो शहर गुआयाकिल हो।
आधुनिक इतिहास[सम्पादन गर्ने]
सन् १५३३ मा स्पेन द्वारा विजय प्राप्त गर्नुभन्दा अघिसम्म इक्वेडर, उत्तरी इङ्का साम्राज्यको एउटा अंश थियो। सन् १५६३ मा क्विटो स्पेनी साम्राज्यको एउटा केन्द्र बने अनि सन् १७१७ मा न्यू ग्रानाडाका भाइसरोयल्टीको भाग बने। भाइसरोयल्टीको क्षेत्रहरु जस्तै- न्यू ग्रानाडा (कोलम्बिया), भेनेजुएला र क्विटो ले सन् १८१९ र सन् १८२२ को समयमा आफ्ना-आफ्ना स्वतन्त्रताको घोषणा गरे अनि ग्रान कोलम्बियाका नामबाट एउटा महासंघ बनाए। सन् १८३० मा जब क्विटो महासंघबाट छुटियो त्यतिबेला यसको नाम "भूमध्य रेखीय गणराज्य" राखियो। सन् १९०४ देखि सन् १९४२ को मध्यतिरको समयमा छिमेकी देशहरुसँग संघर्षका कारण इक्वेडरलाई आफ्नो धेरै भू-भाग गुमाउनुपरेको थियो। सन् १९९५ मा पेरूको साथ सीमा विवादका कारण जुन युद्धको अग्नी प्रज्वलित भइरहेको थियो त्यो सन् १९९९ मा समाधान गरिएको थियो। यद्यपि सन् २००४ मा इक्वेडर नागरिक शासनको २५ वर्ष पुरा गरिरहेको थियो, तर यो पूरा समयमा राजनितिक उथल-पुथल ले भरिपूर्ण रहेको थियो। क्विटो मा भएको विरोध प्रदर्शनका कारण इक्वेडरमा पछिल्लो तीन लोकतान्त्रिक सरकारलाई कार्यकाल पूरा हुनु पूर्व नै अपदस्त हुनुपरेको थियो। सन् २००७ मा नयाँ संविधानको रुपरेखा तयार गर्नका लागि संविधान सभाको चुनाव गरियो अनि स्वतन्त्रता प्राप्ति पश्चात यो इक्वेडरको २०औं संविधान रहेको छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedCIA
- ↑ "Constitución Política de la República del Ecuador", अन्तिम पहुँच सेप्टेम्बर १३, २०१४।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedethn
- ↑ España (जनवरी १, १८४१), "Tratado de paz y amistad celebrado entre España y la República del Ecuador: en 16 de febrero de 1840", en la Imprenta Nacional – Google Booksद्वारा।
- ↑ "Ecuador-Geography", CIA World Factbook, United States Central Intelligence Agency, अन्तिम पहुँच ६ अक्टोबर २०१७।
- ↑ ""World Population prospects – Population division"", population.un.org, संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच नोभेम्बर ९, २०१९।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedUN_WPP_2019
- ↑ "Ecuadorian census held on November 28, 2010", मूलबाट सेप्टेम्बर ३०, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १३, २०१४।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ ९.० ९.१ ९.२ ९.३ "Ecuador", International Monetary Fund।
- ↑ "Gini Index", World Bank, अन्तिम पहुँच नोभेम्बर ९, २०१६।
- ↑ "2015 Human Development Report", United Nations Development Programme, २०१५, अन्तिम पहुँच डिसेम्बर १४, २०१५।