पाराग्वे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पाराग्वे गणतन्त्र (स्पेनिया :- República del Paraguay रेपुब्लिका देल पाराग्वे) दक्षिण अमेरिकाको एक भूपरिवेष्ठित देश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर आसुन्स्योन हो।

पाराग्वे अल्पविकाशित भएतापनि पाराना नदीको जलविद्युत्‌ परियोजनाले, पाराग्वेले जति धेरै विश्वमा कुनै पनि देशले जलविद्युत् निकासी गर्दैन।

Republic of Paraguay
República del Paraguay
Tetã Paraguái
झण्डा निसाना छाप
राष्ट्रिय वाक्य: Paz y justicia  (स्पेनी)
"Peace and justice"
राष्ट्रगान: Paraguayos, República o Muerte  (स्पेनी)
", Republic or Death"
राजधानी
(र ठूलो सहर)
Asunción
२५°११६′ दक्षिण ५७°४०′ पश्चिम / २६.९३३° दक्षिण ५७.६६७° पश्चिम / -26.933; -57.667 निर्देशाङ्क: अक्षांश मिनेट >= ९०
{{#coordinates:}}: invalid latitude
सरकारी भाषा
  • स्पेनिस
  • गुरानि[१] 8 LIZCANO</ref>
  • नागरिकता पाराग्वेयन
    सरकारको प्रकार Unitary presidential Constitutional republic
     -  रास्ट्रपति फर्नाण्डो लुगो
     -  उप रास्ट्रपति फेडरिको फ्रान्को
    व्यवस्थापिका कांग्रेस
     -  माथिल्लो सदन प्रतिनिधी सभा
     -  तल्लो सदन साहायकको कक्ष
    स्वतन्त्र स्पेनबाट 
     -  घोषणा १४ मे १८११ 
     -  पहिचान १५ मे १८११ 
    क्षेत्रफल
     -  जम्मा ४०६७५२ वर्ग किमी (६० औँ)
    अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "४"। वर्ग माइल
     -  जलक्षेत्र (%) २.३
    जनसङ्ख्या
     -  २००९ अनुमान ६,४५४,५४८ [२] (१०३ औँ)
     -  जनघनत्व १४.२/वर्ग किमी (२०४ औँ)
    ३९/वर्ग माइल
    जिडिपी (पीपीपी) २०१० अनुमान
     -  जम्मा $३३.३०६ विलियन[३] (१०० औँ)
     -  प्रतिव्यक्ति आय $५,२०२[३] (११० औँ)
    जिडिपी (नाम मात्र) २०१० अनुमान
     -  जम्मा $१८.४७५ विलियन[३] (१०२ औँ)
     -  प्रतिव्यक्ति आय $२,८८५[३] 
    गिनी (२००८) ५०.८[४] (उच्च
    मानव विकास सूचकांक (२०१०) Increase ०.६४०[५] (मध्यम) (९६ औँ)
    मुद्रा गुरानि (PYG)
    समय क्षेत्र (युटिसी-४)
     -  ग्रीष्मसमय (डिएसटी)  (युटिसी-३)
    सडक प्रयोग दायाँ
    इन्टरनेट टिएलडी .py
    टेलिफोन कोड +५९५
    पाराग्वे

    जनसङ्ख्या[सम्पादन गर्ने]

    सन् २००५मा पाराग्वेको जनसङ्ख्या अन्दाजी ६१,५८,००० थियो।

    इतिहास[सम्पादन गर्ने]

    भूगोल[सम्पादन गर्ने]

    राजनीति[सम्पादन गर्ने]

    अर्थतन्त्र[सम्पादन गर्ने]

    Residential towers in Asunción
    BBVA Paraguay
    Asunción, the capital of Paraguay.

    धर्म[सम्पादन गर्ने]

    जीवनशैली[सम्पादन गर्ने]

    अरु सम्बन्धित विषयहरू[सम्पादन गर्ने]

    रिफरेन्स[सम्पादन गर्ने]

    1. Paraguay - Constitution, Article 140 About Languages, International Constitutional Law Project, अन्तिम पहुँच २००७-१२-०३  (see translator's note)
    2. Department of Economic and Social Affairs Population Division (२००९), World Population Prospects, Table A.1 (PDF), 2008 revision, United Nations, अन्तिम पहुँच २००९-०३-१२ 
    3. ३.० ३.१ ३.२ ३.३ "Paraguay", International Monetary Fund, अन्तिम पहुँच २०११-०४-२१ 
    4. www.dgeec.gov.py
    5. "Human Development Report 2010", United Nations, २०१०, अन्तिम पहुँच ५ नोभेम्बर २०१० 

    सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

    बाहिरी लिन्कहरू[सम्पादन गर्ने]