केन्या

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गणतन्त्र केन्या
Jamhuri ya Kenya
झण्डा निसाना छाप
राष्ट्रिय वाक्यसबै मिलेर अघि बढौ
राष्ट्रगानमुंगु येतु
सप्पै भगवानको रचना

राजधानी
(र ठूलो शहर)
नैरोबी
१°१६′ दक्षिण ३६°४८′ पूर्व / १.२६७° दक्षिण ३६.८००° पूर्व / -1.267; 36.800
आधिकारिक भाषाहरू[१]
धर्म 
नागरिकता केन्यन
सरकारको प्रकार राष्ट्रपति ब्यबस्था गणतन्त्र
 -  राष्ट्रपति उहुरु केन्याट्टा
 -  उप-राष्ट्रपति विलियम समोई रुटो
व्यवस्थापिका संसद
 -  माथिल्लो सदन सिनेट
 -  तल्लो सदन राष्ट्रिय भाषा
स्वतन्त्र
क्षेत्रफल
 -  जम्मा ५,८१,३०९ वर्ग किमी (४९औ)
२,२४,०८० वर्ग माइल
 -  जलक्षेत्र (%) २.३
जनसंख्या
 -  २०१३ अनुमान ४,४०,३७,६५६[२] (३१औ)
 -  जनगणना २००९ ३,८६,१०,०९७[३] 
जिडिपी (पीपीपी) २०१२ अनुमान
 -  जम्मा $७७.१४ बिलियन[४] 
 -  प्रतिव्यक्ति आय $१,८०२[४] 
जिडिपी (नाम मात्र) २०१२ अनुमान
 -  जम्मा $४१.११७ बिलियन[४] 
 -  प्रतिव्यक्ति आय $९७६[४] 
गिनी (२००८) ४२.५ (४८औ)
मानव विकास सूचकांक (२०१३) ०.५१९ (१४५औ)
मुद्रा केन्यन शिलिंग (KES)
समय क्षेत्र ईएटि (युटिसी+३)
 -  ग्रीष्मसमय (डिएसटी) न हेरिएको (युटिसी+३)
मिति स्वरूप dd/mm/yy
सडक प्रयोग left
इन्टरनेट टिएलडी .ke
टेलिफोन कोड +२५४

केन्या पूर्वी अफ्रिकामा स्थित एउटा देश हो । भूमध्य रेखामा हिन्द महासागर सँग टासिएको यो देशको सिमा उत्तरमा इथियोपिया, उत्तर-पूर्वमा सोमालिया, दक्षिणमा तन्जानिया, पश्चिममा युगाण्डाभिक्टोरिया ताल तथा उत्तर पश्चिममा सूडान सँग जोडिएर रहेको छ । यस देशको राजधानी तथा सबैभन्दा ठुलो शहर नैरोबी हो ।

यो देशको नाम माउन्ट केन्या माथि राखिएको छ, जुन यो देशको एउटा महत्वपूर्ण प्रतीक हो र अफ्रिका महादेशको दोश्रो सबैभन्दा अग्लो पर्वत शिखर हो । सन् १९२० भन्दा पहिला, जुन क्षेत्रलाई हाल केन्याको नामले चिनिन्छ त्यस माथि ब्रिटिश ईस्ट अफ्रिकाको संरक्षित राज्यको रूपमा चिनिन्थ्यो ।

जनसंख्या[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

राजनीति[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

जीवनशैली[सम्पादन गर्ने]

अरु सम्बन्धित विषयहरू[सम्पादन गर्ने]

बाह्य कडीहरु[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Constitution (2009) Art. 7 [National, official and other languages] "(1) The national language of the Republic is Kiswahili. (2) The official languages of the Republic are English and Swahili. (3) The State shall–-–- (a) promote and protect the diversity of language of the people of Kenya; and (b) promote the development and use of indigenous languages, Kenyan Sign language, Braille and other communication formats and technologies accessible to persons with disabilities."
  2. Kenya Demographics Profile 2013. Indexmundi.com (21 February 2013). Retrieved on 9 August 2013.
  3. date=20130810182358 |url=http://www.knbs.or.ke/Census%20Results/KNBS%20Brochure.pdf |title=Kenya 2009 Population and housing census highlights}}. www.knbs.or.ke.
  4. ४.० ४.१ ४.२ ४.३ "Kenya". International Monetary Fund. http://www.imf.org/external/pubs/ft/weo/2013/01/weodata/weorept.aspx?sy=2009&ey=2012&scsm=1&ssd=1&sort=country&ds=.&br=1&pr1.x=44&pr1.y=12&c=664&s=NGDPD%2CNGDPDPC%2CPPPGDP%2CPPPPC%2CLP&grp=0&a=. अन्तिम पहुँच मिति: 17 April 2013.