भिक्टोरिया ताल
स्वरूप
भिक्टोरिया ताल | |
---|---|
रहेको स्थान | अफ्रिकाका ठुला तालहरू |
भौगोलिक निर्देशांक | १°द॰ ३३°पू॰ / १°S ३३°Eनिर्देशाङ्कहरू: १°द॰ ३३°पू॰ / १°S ३३°E |
अन्तर्वाह | कगेरा नदी |
बहिर्वाह | सेतो नाइल (नदी) |
सिंचित क्षेत्रफल | १,८४,००० किमी२ (७१,००० वर्ग माइल) २,३८,९०० किमी२ (९२,२०० वर्ग माइल) |
सिंचित क्षेत्र | तान्जानिया युगाण्डा केन्या |
अधिकतम लम्बाई | ३३७ किमी (२०९ माइल) |
अधिकतम चौडाई | २५० किमी (१६० माइल) |
सतहको क्षेत्रफल | ६८,८०० किमी२ (२६,६०० वर्ग माइल) |
औसत गहिराई | ४० मी (१३० फिट) |
अधिक गहिराई | ८३ मी (२७२ फिट) |
पानीको आयतन | २,७५० किमी3 (६६० घन माइल) |
किनारको लम्बाई१ | ३,४४० किमी (२,१४० माइल) |
सतहको उचाई | १,१३३ मी (३,७१७ फिट) |
टापूहरू | ८४ (सेसे टापु, युगाण्डा) |
बसोबास | बुकोबा, तान्जानिया म्वेन्जा, तान्जानिया मुसोमा, तान्जानिया किसुमु, केन्या केन्डु खाडी, केन्या होमा खाडी, केन्या कम्पाला, युगाण्डा एन्टेबे, युगाण्डा जिन्जा, युगाण्डा |
१ किनारको लम्बाईको उचित मापन भएको छैन । |
भिक्टोरिया ताल अफ्रिकाका ठुला तालहरू मध्ये एक ताल हो । जोन ह्यानिङ् स्पेकीले सन् १८५८ मा महारानी भिक्टोरियाको नामबाट यो तालको नामकरण गरेका थिए । यो ताल विश्वको सबैभन्दा लामो नाइल नदीको मुहान पनि हो । ६८,८०० वर्ग किलोमिटर छ क्षेत्रफल भएको यो ताल अफ्रिकाको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो ताल हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा भिक्टोरिया ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा भिक्टोरिया ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।