भिक्टोरिया ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिक्टोरिया ताल
रहेको स्थानअफ्रिकाका ठुला तालहरू
भौगोलिक निर्देशांक१°द॰ ३३°पू॰ / १°S ३३°E / -1; 33निर्देशाङ्कहरू: १°द॰ ३३°पू॰ / १°S ३३°E / -1; 33
अन्तर्वाहकगेरा नदी
बहिर्वाहसेतो नाइल (नदी)
सिंचित क्षेत्रफल१,८४,००० किमी (७१,००० वर्ग माइल)
२,३८,९०० किमी (९२,२०० वर्ग माइल)
सिंचित क्षेत्रतान्जानिया
युगाण्डा
केन्या
अधिकतम लम्बाई३३७ किमी (२०९ माइल)
अधिकतम चौडाई२५० किमी (१६० माइल)
सतहको क्षेत्रफल६८,८०० किमी (२६,६०० वर्ग माइल)
औसत गहिराई४० मी (१३० फिट)
अधिक गहिराई८३ मी (२७२ फिट)
पानीको आयतन२,७५० किमी3 (६६० घन माइल)
किनारको लम्बाई३,४४० किमी (२,१४० माइल)
सतहको उचाई१,१३३ मी (३,७१७ फिट)
टापूहरू८४ (सेसे टापु, युगाण्डा)
बसोबासबुकोबा, तान्जानिया
म्वेन्जा, तान्जानिया
मुसोमा, तान्जानिया
किसुमु, केन्या
केन्डु खाडी, केन्या
होमा खाडी, केन्या
कम्पाला, युगाण्डा
एन्टेबे, युगाण्डा
जिन्जा, युगाण्डा
किनारको लम्बाईको उचित मापन भएको छैन ।

भिक्टोरिया ताल अफ्रिकाका ठुला तालहरू मध्ये एक ताल हो । जोन ह्यानिङ् स्पेकीले सन् १८५८ मा महारानी भिक्टोरियाको नामबाट यो तालको नामकरण गरेका थिए । यो ताल विश्वको सबैभन्दा लामो नाइल नदीको मुहान पनि हो । ६८,८०० वर्ग किलोमिटर छ क्षेत्रफल भएको यो ताल अफ्रिकाको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो ताल हो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]