नैरोबी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नैरोबी
घडीको दिशातर्फ बाट: मध्य ब्यापारीक जिल्ला, नैरोबी राष्ट्रिय निकुञ्ज, केन्याको संसद, नैरोबी शहर हल र केनाट्टा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र.
घडीको दिशातर्फ बाट: मध्य ब्यापारीक जिल्ला, नैरोबी राष्ट्रिय निकुञ्ज, केन्याको संसद, नैरोबी शहर हल र केनाट्टा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र.
नैरोबीको झण्डा
नैरोबीको प्रतीक चिह्न
उपनाम(हरू): 
सुर्यमा हरित शहर", "नै","सिलिकन साभाना"
निर्देशाङ्क: १°१७′द॰ ३६°४९′पू॰ / १.२८३°S ३६.८१७°E / -1.283; 36.817निर्देशाङ्कहरू: १°१७′द॰ ३६°४९′पू॰ / १.२८३°S ३६.८१७°E / -1.283; 36.817
देशकेन्या केन्या
काउन्टिनैरोबी काउन्टि
स्थापन१८९९
सरकार
 • अङ्गनैरोबी शहर काउन्टि
 • ब्यावस्थापिकानैरोबी काउन्टी बिधानसभा
 • गभर्नरमाइक सोन्को
 • उप-गभर्नरखाली
क्षेत्रफल
 • सहर६९६ किमी (२६९ वर्ग माइल)
उन्नतांश
१,६६१ मिटर (५,४५० फिट)
जनसङ्ख्या
 (२०१७)[१]
 • सहर४००००००
 • घनत्व४८५०/किमी (१२६००/वर्ग माइल)
 • महानगर
६५४७५४७
वासिन्दानैरोबियन
समय क्षेत्रयुटिसी+३ (पूर्वी अफ्रिकी समय)
क्षेत्रीय सङ्केत०२०
वेबसाइटnairobi.go.ke


नैरोबी केन्याको राजधानी र सबैभन्दा ठूलो सहर हो। युक्त नाम मासाई वाक्यांश एनकेयर नैरोबीबाट उत्पत्ति भएको थियो , जसको अनुवाद "चिसो पानी" हुन आउँदछ। २००९ को जनगणनामा शहरको जनसङ्ख्या ३,१३८,३६९ थियो, जबकी महानगरीय क्षेत्रको जनसङ्ख्या ६,५७५,५४७ थियो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Population Distribution by Political Units", knbs.or.ke, अन्तिम पहुँच ३० मार्च २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

समाचार