कायरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कायरो
القاهرة
शहर
नाईल नदिको दृश्य, मुइज सडक, व्यारोन इमपेन दरवार, कायरो साइटाडेल, तलात हर्व सडक, इब्न तुलुन
कायरोको झण्डा
देश Egypt
गर्भरनेटकायरो
स्थापना969 AD
स्थापना गर्नेJawhar al-Siqilli
सरकार
 • गभर्नरAtef Abd El Hamid[१]
क्षेत्रफल
 • शहर५२८ किमी (२०४ वर्ग माइल)
 • सहरी
६,७४० किमी (२६०० वर्ग माइल)
 • महानगर
२५०,००० किमी (१००००० वर्ग माइल)
उन्नतांश
२३ मिटर (७५ फिट)
जनसङ्ख्या
 (2017)
 • शहर९,५००,०००
 • घनत्व१९,३७६/किमी (५०१८०/वर्ग माइल)
 • सहरी
१८,२९०,०००
 • महानगर
२०,४३९,५४१
समय क्षेत्रयुटिसी+2 (EET)
क्षेत्रीय सङ्केत(+20) 2
वेबसाइटwww.cairo.gov.eg

कायरो (अङ्ग्रेजी: Cairo /ˈkr/ KYE-roh; अरबी: القاهرة Al-Qāhirah, उच्चारण, Coptic: ⲕⲁϩⲓⲣⲏ Kahire) इजिप्टको राजधानी तथा ठूलो शहर हो । यो शहर महानगरीय क्षेत्र तथा संसारको १५ औँ ठूलो शहर हो । भने यो शहर प्राचिन इजिप्टसँग जोडिएको छ । नाईल नदिको छेउमा बनेको शहर[२][३] फातिमिद वंशले स्थापना गरेका थिए । यस शहरको हालको क्षेत्र प्राचिन इजिप्टको राजधानी रहेको थिए, यस कारण पूराना भगनावशेष हालसम्म पनि यो क्षेत्रमा भेटिने गर्दछ ।

कायरोमा अरब क्षेत्रको सबैभन्दा पूरानो तथा लामो चलचित्र तथा संगित क्षेत्र रहेको छ । साथै यस शहरमा चलचित्र तथा संगित क्षेत्रमा थप अध्ययन गर्न संसारको दोश्रो ठूलो संस्था अल-अजहर विश्वविद्यालय रहेको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडिया, व्यावसायहरू तथा संस्थाहरूको क्षेत्रिय कार्यालय रहेको छ भने अरब लिगको मुख्या कार्यालय यसको संस्थापन देखि नै रहेको छ ।

यस शहरको जनसङ्ख्या ६७.६ लाख [४] रहेको छ भने क्षेत्र ४५३ वर्ग किलोमिटर रहेको । यसको अलावा ९५ लाख जनसङ्ख्या यस शहरको नजिक क्षेत्रमा बसोबास गर्दछ ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

कायरो इजिप्टको ११ प्रतिशत जनसङ्ख्या तथा २२ प्रतिशत अर्थतन्त्रको हिस्सा ओगटेको छ । देशको मुख्य व्यापार यस शहरबाट शुरू हुने तथा अन्य क्षेत्रमा जाने गर्दछ । देशको धेरै जसो प्रकाशन तथा मिडिया तथा चलचित्र स्टुडियोहरू यस शहरमा रहेको छ ।

पूर्वाधार[सम्पादन गर्नुहोस्]

स्वास्थ्य[सम्पादन गर्नुहोस्]

कायरो लगायत छिमेकी गिजा स्वास्थ्यको लागि इजिप्टको मुख्य केन्द्रको रूपमा स्थापित भएको छ । यस शहरमा देश कै उच्च स्तरिय अस्पताल लगायत स्वास्थ्य सेवा उपलब्ध रहेको छ ।

शिक्षा[सम्पादन गर्नुहोस्]

कायरो लामो समय देखि देशको शिक्षाको मुख्य केन्द्रको रूपमा रहेको छ । कायरो हाल इजिप्टको धेरै सरकारी कार्यालय रहेको तथा इजिप्टको शिक्षा प्रणालीको मुख्य कार्यालय रहेको शहर हो भने यस शहरमा धेरै संख्यामा शिक्षण संस्थाहरू उपलब्ध रहेको छ ।

मौसम[सम्पादन गर्नुहोस्]

कायरो तथा नाइल नदि उपत्यकामा उच्च मरूभूमिको मौसम हुन्छ तर प्रायः उच्च आर्द्रताको कारणले भुमध्य सागर तथा नाइलको डेल्टा सरह भन्दा फरक छैन् आधिले प्रायः सहाराको बालुवालाई शहरमा ल्याउने गर्दछ । साथै मार्च देखि मे सम्ममा शहरको हावा उच्च सुख्खा हुने गर्दछ । जाडो याममा यहाँको उच्च तापक्रम १४ देखि २२ डिग्रि सेन्टिग्रेडसम्म हुन्छ भने रातमा तापक्रम ११ डिग्रि सम्म झर्ने गर्दछ ।

Cairoको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) ३१
(८८)
३४.२
(९३.६)
३७.९
(१००.२)
४३.२
(१०९.८)
४७.८
(११८.०)
४६.४
(११५.५)
४२.६
(१०८.७)
४३.४
(११०.१)
४३.७
(११०.७)
४१
(१०६)
३७.४
(९९.३)
३०.२
(८६.४)
४७.८
(११८.०)
उच्चतम औसत °से (°फे) १८.९
(६६.०)
२०.४
(६८.७)
२३.५
(७४.३)
२८.३
(८२.९)
३२
(९०)
३३.९
(९३.०)
३४.७
(९४.५)
३४.२
(९३.६)
३२.६
(९०.७)
२९.२
(८४.६)
२४.८
(७६.६)
२०.३
(६८.५)
२७.७
(८१.९)
दैनिक औसत °से (°फे) १३.६
(५६.५)
१४.९
(५८.८)
१६.९
(६२.४)
२१.२
(७०.२)
२४.५
(७६.१)
२७.३
(८१.१)
२७.६
(८१.७)
२७.४
(८१.३)
२६
(७९)
२३.३
(७३.९)
१८.९
(६६.०)
१५
(५९)
२१.४
(७०.५)
न्यूनतम औसत °से (°फे)
(४८)
९.७
(४९.५)
११.६
(५२.९)
१४.६
(५८.३)
१७.७
(६३.९)
२०.१
(६८.२)
२२
(७२)
२२.१
(७१.८)
२०.५
(६८.९)
१७.४
(६३.३)
१४.१
(५७.४)
१०.४
(५०.७)
१५.८
(६०.४)
न्यूनतम रेकर्ड °से (°फे) १.२
(३४.२)
३.६
(३८.५)

(४१)
७.६
(४५.७)
१२.३
(५४.१)
१६
(६१)
१८.२
(६४.८)
१९
(६६)
१४.५
(५८.१)
१२.३
(५४.१)
५.२
(४१.४)

(३७)
१.२
(३४.२)
औसत वर्षा मिमी (इन्च)
(०.२)
३.८
(०.१५)
३.८
(०.१५)
१.१
(०.०४)
०.५
(०.०२)
०.१
(०.००)

(०)

(०)

(०)
०.७
(०.०३)
३.८
(०.१५)
५.९
(०.२३)
२४.७
(०.९७)
दैनिक औसत वर्षा (≥ ०.०१ mm) ३.५ २.७ १.९ ०.९ ०.५ ०.१ ०.५ १.३ २.८ १४.२
औसत सापेक्ष आर्द्रता (%) ५९ ५४ ५३ ४७ ४६ ४९ ५८ ६१ ६० ६० ६१ ६१ ५६
मासिक सौर्यप्रकाश घण्टा औसत २१३ २३४ २६९ २९१ ३२४ ३५७ ३६३ ३५१ ३११ २९२ २४८ १९८ ३,४५१
स्रोत १: World Meteorological Organization (UN) (1971–2000),[५] NOAA for mean, record high and low and humidity[६]
स्रोत २: Danish Meteorological Institute for sunshine (1931–1960)[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "محافظ القاهرة يرفض تطوير المستثمرين الحدائق.. ويؤكد: "هيسحلوا الغلابة"", अन्तिम पहुँच १४ सेप्टेम्बर २०१६ 
  2. Santa Maria Tours (४ सेप्टेम्बर २००९), "Cairo – "Al-Qahira"- is Egypt's capital and the largest city in the Middle East and Africa.", PRLog, अन्तिम पहुँच १० डिसेम्बर २०११ 
  3. "World's Densest Cities", Forbes, २१ डिसेम्बर २००६, अन्तिम पहुँच ६ मार्च २०१० 
  4. Population and Housing Census 2006, Governorate level, Population distribution by sex (xls), Central Agency for Public Mobilisation and Statistics, मूलबाट २४ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २४ जनवरी २००९ मिति. Adjusted census result, as Helwan governorate was created on 17 April 2008 from a.o.[clarification needed] parts of the Cairo governorate.
  5. "Weather Information for Cairo", World Meteorological Organization, अन्तिम पहुँच अप्रिल १४, २०१४  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १८, २००२ मिति
  6. "Cairo (A) Climate Normals 1961–1990", National Oceanic and Atmospheric Administration, अन्तिम पहुँच अप्रिल १४, २०१४ 
  7. Cappelen, John; Jensen, Jens, "Egypten - Cairo", Climate Data for Selected Stations (1931-1960) (Danishमा), Danish Meteorological Institute, पृ: ८२, मूलबाट अप्रिल २७, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १४, २०१४  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल २७, २०१३ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]