सामग्रीमा जानुहोस्

थिम्पु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थिम्फु
ཐིམ་ཕུ་ (dz)
थिम्फु
थिम्फु
देश भुटान
जिल्लाथिम्पु जिल्ला
सरकार
  प्रकारसंबैधानिक राजतन्त्र
  ड्रुग ग्याल्पोजिग्मे खेसर नामग्याल वाङचुक
उन्नतांश
७,६५६ फिट (२,३२० मिटर)
जनसङ्ख्या
 (२००५)नगर (२०१५)
  नगर७९,१८५
  घनत्व७८५०/वर्ग माइल (३,०२९/किमी)
  महानगर
११५,२६०
मौसमसामुद्रिक जलवायु
वेबसाइटhttp://www.tcc.gov.bt

थिम्फु (/tɪmˈp/;[] तिब्बती लिपि: ཐིམ་ཕུ[][] [tʰimpʰu]), पहिले थिम्बु भनेर चिन्ने गरिन्थ्यो ।[][] भुटानको राजधानी र सबैभन्दा ठुलो सहर हो ।[][] यो सहर भुटानको पश्चिमी केन्द्रीय भागमा अवस्थित छ र घेरिएको उपत्यका भुटानको एक जोङ्खाग हो जसलाई थिम्पु जिल्ला भन्ने गरिन्छ । यो सहर सन् १९६१ मा भुटानको राजधानी बनेको हो । सन् २००५ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ७९,१८५ रहेको छ ।[] तथा थिम्पु जिल्लामा कुल ९८,६७६ मानिस बसोबास गर्छन ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Thimphu | Definition of Thimphu by Merriam-Webster", Merriam-webster.com, अन्तिम पहुँच २०१५-१०-१३
  2. "DDC Dzongkha-English Dictionary: THI", Dzongkha Development Commission, २०१०-०५-१४, अन्तिम पहुँच २०१५-१०-१३
  3. "Romanization System for Dzongkha", www.gov.uk, अन्तिम पहुँच २०१५-१०-१३
  4. "Thimbu - definition of Thimbu by The Free Dictionary", thefreedictionary.com, अन्तिम पहुँच २०१५-१०-१३
  5. http://www.nytimes.com/2008/03/21/world/asia/21iht-bhutan.1.11312503.html?pagewanted=all
  6. 1 2 "Thimphu", Encyclopædia Britannica, अन्तिम पहुँच २०१०-०६-०५
  7. Parekh, N (१९८६), Himalayan memoirs, Popular Prakashan, पृ: ६७।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]