सामग्रीमा जानुहोस्

बगदाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बगदाद
शहर
بغداد Baġdād
Baghdad skyline with Shantar tower
Baghdad skyline with Shantar tower
देशढाँचा:Country data ईराक
ProvinceBaghdad
Established762 AD.
संस्थापकAbu Jafar al-Mansour
सरकार
  प्रकारMayor-council
  अङ्गBaghdad City Advisory Council
  मेयरSaber Nabet Al-Essawi
क्षेत्रफल
  जम्मा२,२६०.२ किमी (८७२.७ वर्ग माइल)
उन्नतांश
३४ मिटर (११२ फिट)
जनसङ्ख्या
  लगत 
(2011)
७,२१६,०४०
  क्रम1st
 [][]
समय क्षेत्रयुटिसी+3 (Arabia Standard Time)
  ग्रीष्म (डिएसटी)No DST

बगदाद (अरबी: بغداد, Baġdād, IPA: [bæɣˈdæːd]) इराकको राजधानी शहर हो। २०११को गणना अनुसार बगदादको जनसङ्ख्या ७,२१६,०४० रहेको छ। यो इराकको सबैभन्दा ठूलो शहर हुनाका[][] साथै अरबी मूलुकहरूमा मिश्रको कायरो पछि दोस्रो तथा पश्चिमी एसियामा इरानको तेहरान पछि दोस्रो ठूलो शहर हो।

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Estimates of total population differ substantially. The Encyclopædia Britannica gives a 2001 population of 4,950,000, the 2006 Lancet Report states a population of 7,216,040 in 2011.
  2. 1 2 "Cities and urban areas in Iraq with population over 100,000", Mongabay.com

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

३३°१९′३०″N ४४°२५′१९″E / 33.325°N 44.422°E / 33.325; 44.422

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

अन्य जानकारी

[सम्पादन गर्नुहोस्]