प्योङयाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्योङयाङ सहर

प्योङयाङ उत्तर कोरियाको राजधानी सहर हो।

इतिहास[सम्पादन गर्नुहोस्]

कोरियाली किंबदन्ती अनुसार प्योङयाङ इसा पुर्व ११२२ मा स्थापना भएको थियो ।

भूगोल[सम्पादन गर्नुहोस्]

प्योङयाङ उत्तर कोरियाको पश्मिम मध्य भाग तिर रहेको छ।

मौसम[सम्पादन गर्नुहोस्]

चलन[सम्पादन गर्नुहोस्]

खेलकुद[सम्पादन गर्नुहोस्]

फुटबल प्योङयाङको सबैभन्दा लोक प्रिय खेल हो ।

Statue of a table tennis player at Kim Il-sung Stadium

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

प्योङयाङ उत्तर कोरियाको अर्थतन्त्रको केन्द्र बिन्दु हो कोइला फलाम र चुनको प्रचुर मात्रामा खानि रहेकोले कोरियाली युद्ध पछि विकास भएको पहिलो औधओगिक सहर पनि प्योङयाङ नै हो ।

यातायात[सम्पादन गर्नुहोस्]

प्योङयाङ देशको मुख्य हब हो यहाँ सडक , रेलमार्ग र हवाई मार्गको संजाल रहेको छ जसले आन्तरिक र बाह्य गन्तब्यलाइ जोडेको छ रेल सेवाले छिमेकी सहर दंदोंग र मस्को लाई जोडेको छ ।

शिक्षा[सम्पादन गर्नुहोस्]

किम इल-सुङ विश्वविद्यालउत्तर कोरियामा स्थापना भएको पहिलो विश्वविद्यालय हो । यस विश्वविद्यालयको स्थापना सन् १९४६ अक्टोबर १ मा भएको थियो । राष्ट्रको राजधानी प्योङयाङमा स्थापित यस विश्वविद्यालयले १५ हेक्टर जग्गा ओगटेको छ । मुख्य शैक्षिक भवनहरूसँगै यस विश्वविद्यालयमा १० छुट्टा छुट्टै कार्यालयहरू, ५० प्रयोगशाला, पुस्तकालयहरू, सङ्ग्रहालय, एउटा मुद्रण छापाखाना, एउटा अनुसन्धान तथा विकास केन्द्र, सजावट भवन र एउटा अस्पताल रहेको छ ।।

स्वास्थ[सम्पादन गर्नुहोस्]

भगिनी सहर[सम्पादन गर्नुहोस्]