दुबई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुबई
دبي
महानगर
दुबई
संयुक्त अरब इमिरेट्समा दुबईको स्थानको अवस्थिति
संयुक्त अरब इमिरेट्समा दुबईको स्थान
देश संयुक्त अरब इमिरेट्स
इमिरेटदुबई दुबई
संस्थापकअल मक्तुम
सरकार
 • प्रकारसंबैधानिक राजतन्त्र[१]
 • इमिरमोहम्मद बिन रसिद अल मक्तुम
 • राजकुमारहमाद बिन मोहम्मद अल मक्तुम
क्षेत्रफल
 • जम्मा४,११४ किमी (१५८८ वर्ग माइल)
जनसङ्ख्या
 (१ जनवरी २०१३)
 • जम्मा२,१०६,१७७
समय क्षेत्रयुटिसी+४ (युएई प्रमाणिक समय)
जिडिपीयुयस$ ८२.९ बिलियन[३]
प्रति व्यक्ति जिडिपीयुयस$ २४,८६६ पिपिपी[३]
वेबसाइटDubai Emirate
Dubai Municipality
Dubai Tourism

दुबई (/dˈb/ doo-BY; अरबी: دبي Dubayy, खाडी उच्चारण: [dʊˈbɑj]) संयुक्त अरब इमिरेट्सको सात इमिरेट्सहरू मध्ये एक र सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो ।[४] यो फारसको खाडीको दक्षिणमा अरब प्रायद्वीप नजिकै अवस्थित छ । दुबई नगरपालिकालाई इमिरेट्स वाहेक कहिलेकाहीं दुबई राज्य पनि भन्ने गरिन्छ । दुबई मध्य पूर्वको एक विश्वव्यापी नगर तथा व्यापार केन्द्रको रूपमा चम्किएको छ । लिखित दस्तावेजहरूको आधारमा यो सहरको अस्तित्व संयुक्त अरब इमिरेट्सको गठनभन्दा १५० वर्ष पहिले नै भइसकेको जिकिर छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "UAE Constitution", Helplinelaw.com, अन्तिम पहुँच २१ जुलाई २००८  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१९ मिति
  2. Area of "Dubai emirate", includes artificial islands.
  3. ३.० ३.१ "Global city GDP 2014", Brookings Institution, अन्तिम पहुँच १८ नोभेम्बर २०१४ 
  4. "United Arab Emirates: metropolitan areas", World-gazetteer.com, अन्तिम पहुँच ३१ जुलाई २००९  = Archive.today अभिलेखिकरण ४ डिसेम्बर २०१२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  • Dubai विकियात्रामा यात्रा सहयोगी
  • www.Dubai.ae – दुबई सरकारी वेबसाइट
  • www.DM.gov.ae – दुबई नगरपालिका वेबसाइट