दुबई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दुबई
دبي
—  महानगर  —
दुबई
CollageDubai.jpgदुबईमा रहेका धरोहरहरू
संयुक्त अरब इमिरेट्समा दुबईको स्थान
निर्देशाङ्क: २४°५७′ उत्तर ५५°२०′ पूर्व / २४.९५०° उत्तर ५५.३३३° पूर्व / 24.950; 55.333निर्देशाङ्क: २४°५७′ उत्तर ५५°२०′ पूर्व / २४.९५०° उत्तर ५५.३३३° पूर्व / 24.950; 55.333
देश  संयुक्त अरब इमिरेट्स
इमिरेट दुबई दुबई
संस्थापक अल मक्तुम
सरकार
 - प्रकार संबैधानिक राजतन्त्र[१]
 - इमिर मोहम्मद बिन रसिद अल मक्तुम
 - राजकुमार हमाद बिन मोहम्मद अल मक्तुम
क्षेत्रफल[२]
 - जम्मा ४,११४ किमी (१,५८८.४ वर्ग मी)
जनसङ्ख्या (१ जनवरी २०१३)
 - जम्मा २,१०६,१७७
समय क्षेत्र युएई प्रमाणिक समय (युटिसी+४)
जिडिपी युयस$ ८२.९ बिलियन[३]
प्रति व्यक्ति जिडिपी युयस$ २४,८६६ पिपिपी[३]
वेबसाइट Dubai Emirate
Dubai Municipality
Dubai Tourism

दुबई (/dˈb/ doo-by; अरबी: دبي Dubayy, खाडी उच्चारण: [dʊˈbɑj]) संयुक्त अरब इमिरेट्सको सात इमिरेट्सहरू मध्ये एक र सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो ।[४] यो फारसको खाडीको दक्षिणमा अरब प्रायद्वीप नजिकै अवस्थित छ । दुबई नगरपालिकालाई इमिरेट्स वाहेक कहिलेकाहीं दुबई राज्य पनि भन्ने गरिन्छ । दुबई मध्य पूर्वको एक विश्वव्यापी नगर तथा व्यापार केन्द्रको रूपमा चम्किएको छ । लिखित दस्तावेजहरूको आधारमा यो सहरको अस्तित्व संयुक्त अरब इमिरेट्सको गठनभन्दा १५० वर्ष पहिले नै भइसकेको जिकिर छ ।

इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "UAE Constitution", Helplinelaw.com, अभिगमन मिति २१ जुलाई २००८ 
  2. Area of "Dubai emirate", includes artificial islands.
  3. ३.० ३.१ "Global city GDP 2014", Brookings Institution, अभिगमन मिति १८ नोभेम्बर २०१४ 
  4. "United Arab Emirates: metropolitan areas", World-gazetteer.com, अभिगमन मिति ३१ जुलाई २००९ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

दुबईको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्घरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडीया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट
  • Dubai विकिभोएजबाट यात्रा गाइड
  • www.Dubai.ae – दुबई सरकारी वेबसाइट
  • www.DM.gov.ae – दुबई नगरपालिका वेबसाइट