संयुक्त अरब इमिरेट्सका इमरातहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


संयुक्त अरब एमिरेट्स सात इमरातहरू (प्रान्त/ राज्य/ इमिरेट्स) ( अरबी: إمارات ʾimārāt ; एकवचन: إمارة ʾimārah ) मिलेर बनेको छ। यी इमारात हरूलाई ऐतिहासिक रूपमा ट्रुसियल राज्य भनेर चिनिन्थ्यो। [१] इमिरेट/ इमारातहरूको बीचमा आवागमनको लागि कुनै आन्तरिक अवरोधहरू छैनन्।

Ras Al KhaimahFujairahFujairahRas al-KhaimahUmm al-QuwainAjmanSharjahDubaiDubaiSharjahSharjahAbu Dhabi


सात इमिरेट्स को तथ्याङ्क
झण्डा [२] इमरात अरबी नाम युएईमा सामेल

भएको मिति

राजधानी जनसंख्या [३] [४] कुल जनसंख्याको % क्षेत्रफल (किमी ) [३] क्षेत्रफल (वर्ग माइल) कुल क्षेत्रफलको % घनत्व

(व्यक्ति / किमी )

अबु धाबी أبو ظبي



ʾAbū dhabī
२ डिसेम्बर १९७१ अबु धाबी २,७८४,४९० २७% ६७,३४० २६,००० ८६.७% २४.९
अजमान عجمان



ʿAjmān
२ डिसेम्बर १९७१ अजमान ५०४,८४६ ४% २५९ १०० ०.३% ९९६.१
दुबई دبي



Dubai
२ डिसेम्बर १९७१ दुबई ४,१७७,०५९ ४१% ३,८८५ १,५०० ५.०% ६४४.२
फुजैराह الفجيرة



Al-Fujayrah
२ डिसेम्बर १९७१ फुजैराह १५२,००० १% १,१६५ ४५० १.५% १०९.०
रस अल खैमाह رأس الخيمة



Raʾs al-khaimah
१० फेब्रुअरी १९७२ रस अल खैमाह ४१६,६०० ३% १,६८४ ६५० २.२% १२१.७
शारजाह الشارقة



Aš-Šāriqah
२ डिसेम्बर १९७१ शारजाह २,३७४,1३२ २३% २,5९० १,००० ३.३% २६१.८
उम्म अल क्वाइन أم القيوين



ʾUmm Al-Qaywayn
२ डिसेम्बर १९७१ उम्म अल क्वाइन ७२,००० <१% ७७७ ३०० १.०% ८७.५

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "United Arab Emirates | History, Culture, Population, Map, & Capital", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ अगस्ट २०२१ 
  2. Flag of United Arab Emirates – A Brief History
  3. ३.० ३.१ "Census 2005", Ministry of Economy and Planning, Government of the United Arab Emirates, २००५, मूलबाट ६ नोभेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ नोभेम्बर २००९  वेब्याक मेसिन अभिलेखिकरण ६ नोभेम्बर २००९ मिति
  4. "Population", Dubai Online, अन्तिम पहुँच १२ मे २०१६ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  • संयुक्त अरब इमिरेट्ससँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।