अजमान इमिरेट्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अजमान इमारात (अरबी: إمارة عجمان; उच्चारण [ʔɪmaːra(t) ʕaʤmaːn]) (Gulf Arabic: إمارة عيمان emāratʿymān) संयुक्त अरब एमिरेट्सको सात मध्ये एक अमिरात हो। अजमान २ डिसेम्बर १९७१ मा संघमा सामेल भएको थियो।[१][२][३][४] यसको क्षेत्रफल २५९ बर्ग किलोमिटर (100 sq mi), छ र यो क्षेत्फफलको हिसाबले सबैभन्दा सानो इमारात हो।,[५][६][७][८][९] २०१७ को तथ्यांक अनुसार यसको जनसंख्या ५,०४,८४६ रहेको छ जुन चौथो ठूलो जनसंख्या हो। [६][१०] It is named after the city of Ajman, which is its seat of government. यो इमारातको उत्तर, पूर्व र दक्षिण मा शारजाह इमिरेट्स रहेको छ।[११][१२][१३][१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ajman: Entering a vintage chapter of history", gulfnews.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-०६ 
  2. "United Arab Emirates country profile", BBC News (en-GBमा), २०२०-०८-३१, अन्तिम पहुँच २०२१-०८-०६ 
  3. "When Did the UAE Win Independence From Britain?", ThoughtCo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-०६ 
  4. Tesorero, Angel, "UAE National Day: Story behind the birth of the union", Khaleej Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-०६ 
  5. "48 interesting facts for the UAE's 48th National Day", gulfnews.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-१२-०२ 
  6. ६.० ६.१ "Ajman - The Official Portal of the UAE Government", u.ae (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-०६ 
  7. "Emirate of Ajman", www.ourallegiancetokhalifa.com, अन्तिम पहुँच २०२१-०८-०६ 
  8. "Ajman is the smallest emirate in the United Arab Emirates" (en-GBमा), २०२०-१०-२६, अन्तिम पहुँच २०२१-०८-०६  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०८-०६ मिति
  9. Dubai Customs, Trade Regulations and Procedures Handbook Volume 1 Strategic and Practical Information, Lulu.com, ७ फेब्रुअरी २००७, आइएसबिएन 9781433013201 – Google Booksद्वारा। 
  10. "United Arab Emirates Population Statistics (2021)", Official GMI Blog (en-USमा), अन्तिम पहुँच २०२१-०८-०६ 
  11. "Ajman (City and Emirate) – TEN Guide (UAE)", Guide.theemiratesnetwork.com, मूलबाट ६ अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ नोभेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१० मिति
  12. "Ajman", whichschooladvisor.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१० 
  13. "The Seven Emirates of the UAE and Their Borders—An Interactive Map • Mind of a Hitchhiker", Mind of a Hitchhiker (en-GBमा), २०२१-०३-२२, अन्तिम पहुँच २०२१-०८-१० 
  14. "UAE: United Arab Emirates Map and Satellite Image", geology.com, अन्तिम पहुँच २०२१-०८-१०