सामग्रीमा जानुहोस्

फारसको खाडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फारसको खाडी
स्थानमध्य पूर्व एसिया
प्रकारखाड़ी
प्राथमिक बहावओमानको खाडी
प्रवाहित राष्ट्रहरूईरान, इराक, कुवैत, साऊदी अरब, कतार, बहराइन, संयुक्त अरब इमिरेट्सओमान (मुसंदम के बहि:क्षेत्र)
अधिकतम लम्बाइ९८९ किमी (६१५ माइल)
अधिकतम चौडाइ (min)
सतहको क्षेत्रफल२,५१,००० किमी (९७,००० वर्ग माइल)
औसत गहिराइ५० मी (१६० फिट)
अधिकतम गहिराइ९० मी (३०० फिट)
नक्सा
फारसको खाडीको अन्तरक्रियात्मक नक्सा

पर्सियन खाडी (फारसी: خلیج فارس) पश्चिम एसियाको एक समुन्द्र हो। यो हर्मुज स्ट्रेटबाट ओमानको खाडीसँग जोडिने हिन्द महासागरको एक विस्तार हो ।