फारसको खाडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्सियन खाडी
अन्तरिक्षबाट पर्सियन खाडी
Location मध्य पूर्व एसिया
प्रकार खाड़ी
Primary sources ओमानको खाडी
जलाधार देशहरू ईरान, इराक, कुवैत, साऊदी अरब, कतार, बहराइन, संयुक्त अरब इमिरेट्सओमान (मुसंदम के बहि:क्षेत्र)
Max length ९८९ किमी (६१५ माइल)
अधिकतम चौडाई  (min)
सतही क्षेत्र २,५१,००० किमी (९७,००० वर्ग माइल)
औसत गहिराई ५० मी (१६० फिट)
अधिकतम गहिराई ९० मी (३०० फिट)

पर्सियन खाडी (फारसी: خلیج فارس) पश्चिम एसियाको एक समुन्द्र हो। यो हर्मुज स्ट्रेटबाट ओमानको खाडीसँग जोडिने हिन्द महासागरको एक विस्तार हो ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]