ओमानको खाडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओमानको खाडी
ओमानको खाडी
प्रकार खाडी
जलाधार देशहरू  इरान
 ओमान
संयुक्त अरब इमिरेट्स संयुक्त अरब इमरात
 पाकिस्तान

ओमानको खाडी वा ओमान सागर ((अरबी: خَلِيج عُمَانखलिज उमान; फारसी: دریای عمان दर्या य ओमान) अरब सागरहरमुज जलसंयोगीको बीचमा अवस्थित एक जलसंयोगी हो। ओमानको खाडी हर्मुज स्ट्रेट्को पार पर्सियन खाडीसँग जोडिन्छ। यसको उत्तरमा इरानपाकिस्तानको मकरान क्षेत्र छ जबकि यसको दक्षिणमा संयुक्त अरब इमिरेट्सओमान रहेको छ। फारसी खाडीको तुलनामा यसको गहराई निकै अधिक रहेको छ।[१]

सिमावर्ती देशहरू[सम्पादन गर्नुहोस्]

मुख्य बन्दरगाहहरु[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय व्यापार[सम्पादन गर्नुहोस्]

यो क्षेत्र हरमुज जलसन्धीको नजिक अवस्थित छ। यो रणनीतिक मार्ग हो जहाँबाट विश्वको प्राकृतिक ग्यासको एक तिहाइ र विश्वव्यापी तेलको खपतको २०% मध्य पूर्वका उत्पादकहरूबाट आयात हुन्छ।[२]

पर्यावरण[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा, वैज्ञानिकहरूले ओमानको खाडीमा विश्वको सबैभन्दा ठूलो समुद्री मृत क्षेत्रहरू रहेको पुष्टि गरेका थिए, जहाँ उक्त क्षेत्रहरूमा अक्सिजनको मात्रा एकदमै न्युन हुन्छ। यस्ता क्षेत्रहरूमा समुद्री वन्यजन्तुहरू अवस्थित हुन सक्दैनन्। मृत क्षेत्रले ओमानको खाडीमा करीव सम्पूर्ण १,६५,००० वर्ग किलोमिटर (६३,७०० वर्ग माइल) समेट्दछ। यसको कारण भनेको समुद्री तापक्रम बढेको र उर्वरकबाट नाइट्रोजन र फास्फोरसको बृद्धि भएको मानिएको छ। [३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कोस्टल फिसेस अफ ओमान, जोन इ. र्याण्डल, पृ. २, युनिभर्सिटी अफ हवाइ प्रेस, १९९५, ISBN 978-0-8248-1808-1,, ओमानको खाडीको फराकिलो छ, वर यसको अधिकांश भाग निकै गहिरो छ। तीन चौथाई भन्दा बढी १००० मिटर वा त्यो भन्दा बढी गहिरो छ र यसको बाहिरी भागमा ३००० मिटर सम्मको गहिराई छ ...
  2. "2 oil tankers were damaged in possible attacks in the Gulf of Oman", भक्स, १३ जुन २०१९। 
  3. "Scientists Confirm Florida-Sized Dead Zone in the Gulf of Oman", याल वातावरण ३६०, अप्रिल ३०, २०१८, अन्तिम पहुँच अप्रिल ३०, २०१८