सामग्रीमा जानुहोस्

हर्मुज जलसन्धि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हर्मुज जलसन्धि
प्रवाहित राष्ट्रहरू इरान  ओमान
 संयुक्त अरब इमिरेट्स
अधिकतम चौडाइ३९ - ६० किमी
औसत गहिराइ५० - १०० मी[१]
नक्सा
हर्मुज जलसन्धिको अन्तरक्रियात्मक नक्सा

हर्मुज (फारसी: تنگه هرمز, तंगेह-ए-होरमुज; अंग्रेजी: Strait of Hormuz) पश्चिम एसियाको एक प्रमुख जलसन्धि हो जुन ईरानको दक्षिणमा पर्सियन खाडी र ओमानको खाडी लाई अलग गर्छ। यसको दक्षिणमा संयुक्त अरब इमिरेट्स र ओमानको मुसुन्दम नामक बहिक्षेत्र छ। तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्त्वपूर्ण छ किनकी इराक, कतार तथा ईरान जस्ता देशहरूको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ। यसको सबैभन्दा कम चौडा रहेको स्थानमा यसको दुबै तर्फको तट ३९ किलोमिटरको दुरीमा छन्। यसले ईरान र ओमानलाई पनि अलग गर्छ।

यो पनि हेर्नुहिस्

[सम्पादन]

सन्दर्भ

[सम्पादन]
  1. ↑ कोस्टल फिसेस ओफ ओमान, जोन इ. र्याण्डल, पृ. २, युनिभर्सिटी अफ हवाइ प्रेस, १९९५ ISBN 978-0-8248-1808-1, ... अन्य सागरको तुलनामा कम गहिरो । औसत गहिराई मात्र ३५ मिटर, अधिकतम गहिराई १०० मिटर ( हर्मुज स्ट्रेटबाट सबैभन्दा कम दुरी) ...