बेरुत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेरुत
ur
Beirut
बेरूतको धरोहरहरू
बेरूतको धरोहरहरू
बेरुतको झण्डा
बेरुतको आधिकारिक छाप
देशलेबनान
प्रान्तबेयरूत, राजधानी
सरकार
 • महापौरबिलाल हमाद
क्षेत्रफल
 • नगर२० किमी (८ वर्ग माइल)
 • सहरी
१०० किमी (४० वर्ग माइल)
 • महानगर
२०० किमी (८० वर्ग माइल)
जनसङ्ख्या
 • नगर३६१,३६६ (UN)[१]
 • सहरी
१,९००,०००
 • महानगर
२,२५०,००० ~ ३,०००,०००ref>"Questions & Answers: Water Supply Augmentation Project Lebanon". The World Bank. ३० September २,०१४. Retrieved २० March २,०१६.</ref>
समय क्षेत्र+2
 • ग्रीष्म (डिएसटी)+3
वेबसाइटबेरुत शहर

बेरूत (अरबी: ur‎, अङ्ग्रेजी: Beirut) लेबनानको राजधानी तथा सबैभन्दा ठुलो शहर हो । यहाँ कुनै जनगणना भएको छैन, तर सन् २००७ को आबादीका अनुमानमा यहाँ १० र २० लाखको बीच मानिस छन् । यो लेबनानको भूमध्य सागरको साथ लागेको तटको लगभग मध्यमा एक छोटो प्रायद्वीपमा रहेको छ र लेबनानको प्रमुख बन्दरगाह पनि हो । राष्ट्रको राजधानी हुनको साथ-साथै यो लेबनानको सांस्कृतिक, राजनीतिक, सामाजिक तथा आर्थिक केन्द्र पनि हो । यो शहर लामो समयदेखि आफ्नो सांस्कृतिक जिन्दादिलीको लागि जानिन्थ्यो तर १९७५-१९९० कालमा १५ साल सम्म चलने वाला लेबनानी गृह युद्धमा यसलाई धेरै हानि भयो । गृह युद्ध समाप्त भएपछि यहाँ पुनर्निर्माण भएको छ र अब यहाँ सैलानी फेरि बडी मात्रामा आउन थाले ।[२][३][४][५][६]


इतिहास[सम्पादन गर्नुहोस्]

बेरुतको भूमिको इतिहास ईसापूर्व २५०० इस्वीको आसपासको फीनिक संस्कृतिबाट शुरु भएको हो, जो सामुद्रिक शक्ति थिए । उनले भूमध्य सागरमा स्पेन र अफ़्रीकाको तटहरूमा आफ्नो उपनिवेश बनाएका थिए जसमा आधुनिक लीबियाको कार्थेज सबैभन्दा प्रसिद्ध हो । यी जगामा फीनिसियन आफ्नो व्यापारको सिलसिलामा बस्दै पनि गए । उनले एक २४ अक्षरहरूको वर्णमाला बनाए जुन आधुनिक कई एसियालि र यूरोपीय वर्णमालाहरूको पूर्वज मानीन्छ । यसमा रोमन, ग्रीक, अरबी, हिब्रू, आरामाईक र देवनागरी शामिल छ । असीरिया तथा बेबीलोनको साम्राज्यहरूको यो सहायक पनि रहे तर उनका रिश्ता उतना सामन्जस्यपूर्ण थिएन ।

ईसाको ५३९ साल पहिले जब दक्षिणी ईरानको फार्स प्रान्तको एक साम्राज्यको राजकुमार कुरोश (सायसस) ले असीरियाको साम्रज्यलाई हराएर यस प्रदेशलाई जीत्नको अभियानमा निक्लदा फीनिशियालाई जीते पछि यसलाई एक क्षत्रप (राज्य) बनाइयो । यस पछि यसमा फारसिहरूको शासन केहि २०० वर्ष सम्म रहयो । तर पश्चिमा शक्तिशाली भैरेहेका मेसीडोनको सिकन्दरले ३३१ ईसापूर्वमाअ यसलाई जीते । उ मरे पछि यो सेल्युकसको प्रदेशको हिस्सा बन्यो । रोमनहरूले यूनानिहरूलाई सन् २४ ईसापूर्वमा हराए जस पछि यो रोमनहरूको शासन कालमा आयो र अघिल्लो ६ सतब्दिहरू सम्म रहयो । यसै समय यहाँ ईसाई धर्मको प्रसार भयो ।

जनसंख्या विवरण[सम्पादन गर्नुहोस्]

बेयरूतमा लगभग ५०% मानिस ईसाई (पूर्व र उत्तरको मोहल्ले), २५% शिया (दक्षिणको मोहल्ले) र २५% सुन्नी (मध्य र पश्चिमको मोहल्ले) छन् । परम्परानुसार यस शहरका महापौर सधै सुन्नी मुस्लिम हुन्छ जबकि यसका पान्तीय राज्यपाल सधै यूनानी पारम्परिक ईसाई सम्प्रदायका हुन्छन् ।

जलवायु[सम्पादन गर्नुहोस्]

बेरुत अन्तर्राष्ट्रीय विमानक्षेत्रको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) २७.९
(८२.२)
३०.५
(८६.९)
३६.६
(९७.९)
३९.३
(१०२.७)
४१.१
(१०६.०)
४०.०
(१०४.०)
४०.४
(१०४.७)
३९.५
(१०३.१)
३७.५
(९९.५)
३७.०
(९८.६)
३३.१
(९१.६)
३०.०
(८६.०)
४१.१
(१०६.०)
उच्चतम औसत °से (°फे) १७.४
(६३.३)
१७.५
(६३.५)
१९.६
(६७.३)
२२.६
(७२.७)
२५.४
(७७.७)
२७.९
(८२.२)
३०.०
(८६.०)
३०.७
(८७.३)
२९.८
(८५.६)
२७.५
(८१.५)
२३.२
(७३.८)
१९.४
(६६.९)
२४.३
(७५.६)
दैनिक औसत °से (°फे) १४.०
(५७.२)
१४.०
(५७.२)
१६.०
(६०.८)
१८.७
(६५.७)
२१.७
(७१.१)
२४.९
(७६.८)
२७.१
(८०.८)
२७.८
(८२.०)
२६.८
(८०.२)
२४.१
(७५.४)
१९.५
(६७.१)
१५.८
(६०.४)
२०.९
(६९.६)
न्यूनतम औसत °से (°फे) ११.२
(५२.२)
११.०
(५१.८)
१२.६
(५४.७)
१५.२
(५९.४)
१८.२
(६४.८)
२१.६
(७०.९)
२४.०
(७५.२)
२४.८
(७६.६)
२३.७
(७४.७)
२१.०
(६९.८)
१६.३
(६१.३)
१२.९
(५५.२)
१७.७
(६३.९)
न्यूनतम रेकर्ड °से (°फे) ०.८
(३३.४)
३.०
(३७.४)
०.२
(३२.४)
७.६
(४५.७)
१०.०
(५०.०)
१५.०
(५९.०)
१८.०
(६४.४)
१९.०
(६६.२)
१७.०
(६२.६)
११.१
(५२.०)
७.०
(४४.६)
४.६
(४०.३)
०.२
(३२.४)
औसत वर्षा मिमी (इन्च) १९०.९
(७.५२)
१३३.४
(५.२५)
११०.८
(४.३६)
४६.३
(१.८२)
१५.०
(०.५९)
१.५
(०.०६)
०.३
(०.०१)
०.४
(०.०२)
२.३
(०.०९)
६०.२
(२.३७)
१००.६
(३.९६)
१६३.८
(६.४५)
८२५.५
(३२.५०)
दैनिक औसत वर्षा (≥ ०.१ mm) १५ १२ १२ ६८
औसत सापेक्ष आर्द्रता (%) ६९ ६८ ६७ ६९ ७१ ७१ ७३ ७३ ६९ ६८ ६६ ६८ ६९
मासिक सौर्यप्रकाश घण्टा औसत १३१ १४३ १९१ २४३ ३१० ३४८ ३६० ३३४ २८८ २४५ २०० १४७ २,९४०
स्रोत १: Pogodaiklimat.ru[७]
स्रोत २: Danish Meteorological Institute (sun and relative humidity)[८]
Beirut mean sea temperature[९]
जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर
१८.५ °से (६५.३ °फे) १७.५ °से (६३.५ °फे) १७.५ °से (६३.५ °फे) १८.५ °से (६५.३ °फे) २१.३ °से (७०.३ °फे) २४.९ °से (७६.८ °फे) २७.५ °से (८१.५ °फे) २८.५ °से (८३.३ °फे) २८.१ °से (८२.६ °फे) २६.० °से (७८.८ °फे) २२.६ °से (७२.७ °फे) २०.१ °से (६८.२ °फे)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. UNdata | record view | City population by sex, city and city type. Data.un.org (23 July 2012). Retrieved on 18 December 2012.
  2. Lebanon: Bradt Travel Guide, Paul Doyle, Bradt Travel Guides, 2012, ISBN 978-1-84162-370-2
  3. Reconstruction of Beirut वेब्याक मेसिन अभिलेखिकरण २००९-०१-१६ मिति, Macalester College
  4. Lebanon's Reconstruction: A Work in Progress सङ्ग्रहित वेब्याक मेसिन मा २९ अगस्ट २००८, VOA News सङ्ग्रहित वेब्याक मेसिन मा २९ अगस्ट २००८
  5. Beirut: Between Memory And Desire, Worldview
  6. "GAWC World Cities – The World's Most Important Cities", Diserio.com, अन्तिम पहुँच २६ मार्च २०१३  वेब्याक मेसिन अभिलेखिकरण २२ फेब्रुअरी २०१० मिति
  7. "Climate of Beirut" (Russianमा), Weather and Climate (Погода и климат), अन्तिम पहुँच ८ अक्टोबर २०१४ 
  8. Cappelen, John; Jensen, Jens, "Libanon – Beyrouth", Climate Data for Selected Stations (1931–1960) (Danishमा), Danish Meteorological Institute, पृ: १६७, मूलबाट ६ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २७ अप्रिल २०१३ मिति
  9. "Monthly Beirut water temperature chart", Seatemperatures.org, अन्तिम पहुँच २०१४-०१-२० 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]