डिएगो गार्सिया
डिएगो गार्सिया Diego Garcia | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]() | |||||||||||
विवरण | |||||||||||
विमानस्थल प्रकार | Naval Air Facility | ||||||||||
मालिक | यूनाइटेड किंगडम - ब्रिटिश क्षेत्र | ||||||||||
सञ्चालक | रक्षा मंत्रालय, Her Majesty's Government | ||||||||||
अवस्थित स्थान | ब्रिटिश हिन्द महासागरीय क्षेत्र, हिन्द महासागर | ||||||||||
स्थापना | १९७१-१९७६; Major Extensions १९८२-१९८६ | ||||||||||
प्रयोगमा | १९७१ - वर्तमान | ||||||||||
उचाइ समुद्री सतह | ९ ft / ३ m | ||||||||||
निर्देशाङ्क | ७°१८′४८″द ७२°२४′४०″पू / 7.31333°S 72.41111°E | ||||||||||
धावनमार्ग | |||||||||||
|
डिएगो गार्सिया भूमध्य रेखाको मध्य हिन्द महासागरबाट सात डिग्री, छब्बीस मिनट दक्षिण अक्षांश (भूमध्य रेखा को दक्षिण मा) अवस्थित छ । यो ब्रिटिश हिन्द महासागरीय क्षेत्र [BIOT] को भाग हो र यसको अवस्थिति 72°23' पूर्व देशांतर मा छ । यो एटोल अफ्रीकी तटको लगभग १,८०० समुद्री माइल (३,३०० किमी) पूर्वमा तथा भारतको दक्षिण तर्फबाट १,२०० समुद्री माइल (२,२०० किमी) दक्षिणमा छ (चित्र 2.3)। स्थानीय समय GMT + ६ घण्टा वर्ष-भरि (दैनिक समयमा केहि परवर्तन छैन)। डिएगो गार्सिया १६औ शताब्दीमा जब यूरोपियन द्वारा खोजी कार्य गरे तब यहा कोई स्थाई निवासी थिएनन् र यो स्थिति १७९३ सम्म बनी रह्यो जब उसलाइ एक फान्सेली उपनिवेश बनाईयो।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]
यो द्वीप त्यो समूहको भाग हो जसलाइ प्राचीन भारतमा प्राचीन समयमा लक्षद्वीप (संस्कृत मा "सौ हजार द्वीप") भन्ने गरिन्थ्यो तथा उसलाई दक्षिण भारत को साम्राज्यको भाग मान्ने गरिन्थ्यो। [स्रोत नखुलेको] परम्पराबाट यो पत्ता लाग्छा कि यो द्वीप को नाम उनै डिएगो गार्सिया डे मोगुएर को नामले राखियो जो सन् १५२६ मा रिओ डे ला प्लाटा पुगेका थिए, सम्भवत हर्नान्डो डे सोटोको यात्रा संगै[स्रोत नखुलेको]गार्सियाले सन १५५४ मा हिन्द महासागर मा एक पोर्तुगाली अभियान शुरु गरे र फर्किने यात्रा पुरा गर्नु भन्दा पहिले उनको मृत्यु भयो ।[स्रोत नखुलेको] कोहि पोर्तुगाली विद्वानको भनाइ छ कि द्वीपको खोज कर्ताको ईसाई नाम "डिएगो" एक झुठो नाम हो वा एक गलत ब्याख्या हो जो स्रोह्रौ सताब्दीको अन्तमा प्रयोगमा आयो । ।[स्रोत नखुलेको] क्याटिनो प्लैनिसफेयर (१५०४) र रुइश मानचित्र (१५०७) ले स्पष्ट रूपमा मालदीव चित्रित गरेका छन् । उनले समान नाम दिएर दक्षिण तर्फ यस्तो कोहि अरु द्वीप देखिदैन जसलाई छागोस द्वीपसमूहको रूपमा परिचित गरिन्छ ।

डिएगो गार्सिया तथा अरु बाकी छागोस द्वीपमा १८औ शताब्दि उत्तरार्ध सम्म मानव रहित थिए । सन १७७८ मा मोरिससका फ्रान्सिसी गवर्नरले श्रीमान डुपिट डे ला फाये को डिएगो गार्सिया लाइ द्वीप दिए र यो कुराले के प्रमाणित गर्छ कि त्यहाँ माछा तथा नरिवल लिनको लागि अस्थायी फ्रान्सिसी जाने गर्दथे ।[२] धेरै फ्रान्सिसी जो झोपडीमा बस्ने गर्दथे, डिएगो गार्सियालाइ त्यो बेला छोडियो जब ब्रिटिश ईस्ट इन्डिया कम्पनिले अप्रिल १७८६ मा त्यहाँ एक उपनिवेश स्थापित गर्न कोशिस शुरु गरे ।[२]

राजनीति
[सम्पादन गर्नुहोस्]
भूगोल
[सम्पादन गर्नुहोस्]जलवायु
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्मिथसोनियन इंस्टीट्यूशन एटोल रिसर्च बुलेटिन न. 149, पी. 210"
- ↑ २.० २.१ रिचर्ड एडिस, "पीक ऑफ़ लिमुरिया" एंटनी रो लिमिटेड, चिपेन्हाम (यूके) 2004, पी. 29.