अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन विमानस्थल कोड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आसिएओको झण्डा

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन विमानस्थल कोड (/ˌˌkˈ/, "I-K-O") विमानस्थल कोड वा स्थान पहिचानकर्ता जसलाई छोटकरीमा आइसिएओ को नामले चिनिने गरिन्छ । यो चार अक्षरको अल्फान्युमेरिक कोड हुन्छ जुन विश्वभरिका विमानस्थलको लागि प्रयोग हुने गर्दछ । यी कोडहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा परिभाषित हुन्छन् । यसलाई आइसिएओ प्रलेख ७९१०: लोकेसन इन्डिकेटर्स अर्थात स्थान पहिचानकर्ताको नामले प्रकासित गर्ने गरिन्छ जुन हवाई यातायात नियन्त्रण र हवाई यातायात योजनाको लागि प्रयोग गर्ने गरिन्छ । यो आइएटिए कोड भन्दा भिन्न हुन्छ । आइएटिए कोडको प्रयोग जहाँ सामान्य रूपमा उडान समयतालिका, आरक्षण र ब्यागेज ट्यागमा प्रयोग हुन्छ । उदाहरणको लागि लन्डन अवस्थित लन्डन हिथ्रो विमानस्थलको आइएटिए कोड LHR हो भने उसको आइसिएओ कोड EGLL हो । यसलाई यात्री तथा जनसाधारणले उडान-ट्रयाकिङ सेवा प्रयोग गर्दा हेर्न सक्छन् । आइएटिए कोड विमानस्थलको नाम वा सेवा दिइरहेको सहरको नामले जारी गरिन्छ भने आइसिएओ कोड क्षेत्र र राष्ट्रको आधारमा राखिने गरिन्छ ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]


संरचना[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]