धावनमार्ग
Jump to navigation
Jump to search

ब्रुस्सेल्स विमानस्थलको धावनमार्ग

स्याङबोचे विमानस्थलको चित्र
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा धावनमार्ग (RWY वा रनवे)लाई विमानस्थलमा रहेको भूमी हो जहाँ विमान उडान र अवतरण गर्ने गर्छ भनी परिभाषित गरेको छ ।[१] धावनमार्ग मानव निर्मित र प्राकृतिक दुई किसिमको हुने गर्दछ । मानव निर्मित धावनमार्गको सतह प्रायः कालोपत्रे वा कन्क्रिटबाट बनेको हुन्छ वा दुवैको मिश्रणले बनेको हुन्छ । प्राकृतिक धावनमार्गको सतह घाँस, ठोस माटो आदिको हुनसक्छ ।
नामकरण[सम्पादन गर्ने]
धावनमार्गको भाग[सम्पादन गर्ने]
धावनमार्गको चिह्न[सम्पादन गर्ने]
चित्र दीर्घा[सम्पादन गर्ने]
मुस्टिके विमानस्थलको धावनमार्ग
लुक्ला विमानस्थलको धावनमार्ग
चेन्नई विमानस्थलको हवाई दृश्य
फ्र्याङ्कफर्ट विमानस्थलको धावनमार्ग
ज्युरिख विमानस्थलको नक्सा
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा धावनमार्ग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
हेर्नुहोस् Runway विक्सनरी, खुल्ला शब्दकोशमा. |