धावनमार्ग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा धावनमार्ग (RWY वा रनवे)लाई विमानस्थलमा रहेको भूमी हो जहाँ विमान उडान र अवतरण गर्ने गर्छ भनी परिभाषित गरेको छ ।[१] धावनमार्ग मानव निर्मित र प्राकृतिक दुई किसिमको हुने गर्दछ । मानव निर्मित धावनमार्गको सतह प्रायः कालोपत्रे वा कन्क्रिटबाट बनेको हुन्छ वा दुवैको मिश्रणले बनेको हुन्छ । प्राकृतिक धावनमार्गको सतह घाँस, ठोस माटो आदिको हुनसक्छ ।

नामकरण[सम्पादन गर्ने]


धावनमार्गको भाग[सम्पादन गर्ने]

धावनमार्गको भाग धावन मार्गको भाग, ब्लास्ट प्याड

धावनमार्गको चिह्न[सम्पादन गर्ने]

RunwayDiagram.png

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "USAI", United States Aeronautical Information Manual, Federal Aviation Administration। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]