स्याङबोचे विमानस्थल
स्वरूप
| स्याङबोचे हवाइमैदान | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| विवरण | |||||||||||
| विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
| सेवा गर्ने स्थान | नाम्चे बजार, सोलुखुम्बु, नेपाल | ||||||||||
| उचाइ समुद्री सतह | १२,४०२ ft / ३,७८० m | ||||||||||
| निर्देशाङ्क | २७°४९′उ ०८६°४४′पू / 27.817°N 86.733°E | ||||||||||
| धावनमार्ग | |||||||||||
| |||||||||||
स्याङबोचे हवाइमैदान पुर्ण विमानस्थल नभै सकेको अापतकालीन उडान अवतरण संभव हुन सक्ने, नियमीत तालीकका उडान नहुँने, विमानस्थलका लागि बनाइको प्राकृतिक धावन मार्ग मात्र भएको मैदान हो । यो मैदान खुम्जुङ र नाम्चे बजार बाट छोटे दुरिमा अवस्थित छ । यहाँ मैदान वाहेक विमान उडान अवतरणका लागि अन्य सहायता वा सुविधा केही नभएकोले निजि स्तरमा भाडामा लगिएका साना जहाज र चिल गाडीहरुले मात्र फाट्टफुट्ट यस्को प्रयोग गर्दछन ।