भूमध्य सागर
Jump to navigation
Jump to search
भूमध्य सागर पृथ्वीको एउटा सागर जो उत्तरी अफ्रिका, यूरोप, अनातोलिया तथा मध्य-पूर्वको बीचमा अवस्थित छ। यसको क्षेत्रफल लगभग २५ लाख वर्गकिलोमीटर छ जो भारतको क्षेत्रफलको लगभग तीन-चौथाई हो। प्राचीन कालमा ग्रीक, अनातोलिया, कार्थेज, स्पेन, रोम, जेरुशलम, अरब तथा ईजिप्ट जस्ता प्रदेश तथा नगरहरूको बीच स्थित भएको कारणले यसलाई भूमध्य (धरतीको बीचको) सागर भन्दथे। यो एटलान्टिक महासागरसँग जिब्राल्टर द्वारा जोडिन्छ जो केवल १४ किलोमीटर चौडा एउटा जलडमरूमध्य हो।