भूमध्य सागर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Mediterranee 02 EN.jpg

भूमध्य सागर पृथ्वीको एउटा सागर जो उत्तरी अफ्रीका, यूरोप, अनातोलिया तथा मध्य-पूर्वको बीचमा अवस्थित छ। यसको क्षेत्रफल लगभग २५ लाख वर्गकिलोमीटर छ जो भारतको क्षेत्रफलको लगभग तीन-चौथाई हो। प्राचीन कालमा ग्रीक, अनातोलिया, कार्थेज, स्पेन, रोम, जेरुशलम, अरब तथा ईजिप्ट जस्ता प्रदेश तथा नगरहरुको बीच स्थित भएको कारणले यसलाई भूमध्य (धरतीको बीचको) सागर भन्दथे। यो अटलांटिक महासागर संग जिब्राल्टर द्वारा जोडिन्छ जो केवल १४ किलोमीटर चौडा एउटा जलडमरूमध्य हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]