सामग्रीमा जानुहोस्

माले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माले
Malé
މާލެ
Bird's-eye view of Malé island as seen from southwest
चराको आँखाले हेर्दा केन्द्रीय मालेको दृश्य
देशमाल्दिभ्स
भौगोलिक एटोलउत्तर माले एटोल
सरकार
  परिषदमाले सहर परिषद
  मेयरमोहम्मद सिहब
क्षेत्रफल
  जम्मा५.८ किमी (२.२ वर्ग माइल)
उन्नतांश
२.४ मिटर (७.९ फिट)
जनसङ्ख्या
 (२०१४)[]
  जम्मा१५३,३७९
  घनत्व२६०००/किमी (६८०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:०० (यमभिटी)
निरुपति पत्र
T
क्षेत्र कोड३३१, ३३२, ३३३, ३३४
आइएसओ ३१६६ सङ्केतएमवी-एमएलइ
वेबसाइटमालेसिटी.गव.एमवी

माले (/ˈmɑːl./, स्थानीय [ˈmɑːlɛ] धिवेही: މާލެ) गणतन्त्र माल्दिभ्सको राजधानी र सबैभन्दा ठुलो सहर हो । यस स्थानको जनसङ्ख्या १,५३,३७९ र [] ५.८ किमी क्षेत्रफल छ । यो सहर विश्वक सबैभन्दा बढी जनघनत्व भएको सहरहरूको सूचीमध्ये एक हो ।[] भौगोलिक रूपमा यो सहर उत्तर मालेको दक्षिणी कुनामा अवस्थित छ ।[] प्रसासनिक रूपमा यस सहरमा केन्द्रीय टापु, एक टापु विमानस्थल र दुई अन्य टापुको अधिकार माले सहर परिषदसँग छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "Preliminary Results of Census 2014 - Population, Sex Ratio and Annual Population Growth by Male', 2006 & 2014", Statistics Maldives, National Bureau of Statistics, अन्तिम पहुँच २०१५-०५-२३[स्थायी मृत कडी]
  2. "Population explosion; a major environmental issue in Male’", ECOCARE Maldives, मूलबाट २०१२-०३-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-२३ अभिलेखिकरण २०१२-०३-०३ वेब्याक मेसिन
  3. "Silver Marlin, Maldives - About Maldives", www.silvermarlin.mv, अन्तिम पहुँच २०१५-०५-२३ अभिलेखिकरण २०१५-११-०५ = Archive.today

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]