बैङ्कक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बैङ्कक
Bangkok
กรุงเทพมหานคร
Krung Thep Maha Nakhon
विशेष प्रसासनिक क्षेत्र
बैङ्ककको धरोहरहरू
बैङ्ककको धरोहरहरू
A green rectangular flag with the seal of Bangkok in the centre
A round seal bearing the image of Indra riding Airavata among clouds, with the words "Krung Thep Maha Nakhon" (in Thai) across the top
Map of Thailand, with a small highlighted area near the centre of the country, near the coast of the Gulf of Thailand
थाइल्याण्डमा स्थान
देश थाइल्यान्ड
क्षेत्रकेन्द्रीय थाइल्याण्ड
स्थायित्वc १५औँ शताब्दी
राजधानीको रूपमा स्थापना२१ अप्रिल १७८२
पुन-व्यवस्थित१३ डिसेम्बर १९७२
संस्थापकराजा राम प्रथम
सरकारी निकायबैङ्कक महानगर प्रसासन
सरकार
 • प्रकारविशेष प्रसासनिक क्षेत्र
 • गवर्नरसुखमभन्द परिबात्रा (प्रजातान्त्रिक पार्टी)
क्षेत्रफल
 • सहर१,५६८.७३७ किमी (६०५.६९३ वर्ग माइल)
 • महानगर७,७६१.६ किमी (२९९६.८ वर्ग माइल)
उन्नतांश१.५ मिटर (४.९ फिट)
जनसङ्ख्या
 (२०१० जनगणना)[४]
 • सहर८,२८०,९२५
 • घनत्व५३००/किमी (१४०००/वर्ग माइल)
 • महानगर
१४,५६५,५४७
 • महानगरीय घनत्व१९००/किमी (४९००/वर्ग माइल)
वासिन्दाबैङ्ककेली
समय क्षेत्रयुटिसी+7 (आइसिटी)
हुलाक कोड
१०###
क्षेत्रीय सङ्केत०२
आइएसओ ३१६६ सङ्केतTH-10
वेबसाइटwww.bangkok.go.th

बैङ्कक (अङ्ग्रेजी: /ˈbæŋkɒk/[५]) थाइल्याण्डको राजधानी र सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो । थाई भाषामा यसलाई क्रुङ थेप महा नखोन (กรุงเทพมหานคร, उच्चारण  [krūŋ tʰêːp mahǎː nákʰɔ̄ːn] ( )) वा साधारणतया क्रुङ थेप भन्ने गरिन्छ । यो सहर केन्द्रीय थाइल्याण्डको चाओ फ्राया नदीको किनारमा अवस्थित छ र १,५६८.७ वर्ग किलोमिटर (६०५.७ वर्ग माइल) क्षेत्र ओगटेको छ । यो सहरको जनसङ्ख्या ८ मिलियन छ जुन देशको लगभग १२.६ प्रतिशत हुन जान्छ । १४ मिलियनभन्दा बढी मानिस लगभग २२.२ प्रतिशत बैङ्कक महानगर क्षेत्रमा बसोबास गर्छन जसले यसको विशेषता झल्काउने गर्दछ ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Thavisin et al. (eds) 2006, p. 24. Reproduced in "Geography of Bangkok", BMA website, अन्तिम पहुँच ८ सेप्टेम्बर २००७  वेब्याक मेसिन अभिलेखिकरण ५ जुलाई २०११ मिति
  2. Tangchonlatip, Kanchana (२००७), "กรุงเทพมหานคร: เมืองโตเดี่ยวตลอดกาลของประเทศไทย" [Bangkok: Thailand's forever primate city], in Thongthai, Varachai; Punpuing, Sureeporn, ประชากรและสังคม 2550 [Population and society 2007], Nakhon Pathom, Thailand: Institute for Population and Social Research, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१२  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता); |trans_chapter= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Sinsakul, Sin (अगस्ट २०००), "Late Quaternary geology of the Lower Central Plain, Thailand", Journal of Asian Earth Sciences 18 (4): 415–426, डिओआई:10.1016/S1367-9120(99)00075-9, अन्तिम पहुँच २२ मे २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "Table 1 Population by sex, household type and household by type, average size of private household by region and area: 2010", Statistic tables, NSO website, National Statistics Office, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१२ 
  5. "Definition of "Bangkok"", Collins English Dictionary (online), HarperCollins, अन्तिम पहुँच २६ मार्च २०१४ 

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]