जोङ्खा भाषा
जोङ्खा | |
---|---|
རྫོང་ཁ། | |
![]() तिब्बती लिपि मा लेखिएको "जोङ्खा " शब्द | |
मूलभाषी | भुटान |
सिनो-तिब्बती
| |
आञ्चलिक भाषाहरू | |
सम्भोट लिपि जोङ्खा ब्रेल | |
सरकारी दर्जा | |
आधिकारिक भाषा | ![]() |
नियामक संस्था | जोङ्खा विकास आयोग |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | dz (डीजेड) |
आइएसओ ६३९-२ | dzo (डीजेडओ) |
आइएसओ ६३९-३ | dzo – inclusive code (डीजेडओ)व्यक्तिगत कोडहरू: lya – लाया उपभाषाluk – लुनाना उपभाषा |
ग्लोटोलग | nucl1307 [१] |
भाषाविद् प्रयोगशाला | 70-AAA-bf |
![]() भुटान को मातृभाषा को रूप मा जोङ्खा बोलने जिल्ला (पहेलो रङ्ग मा) |
जोङ्खा भाषा भुटानमा बोलिने राष्ट्रिय भाषा वा प्रमुख भाषा हो। यो भाषा तिब्बती भाषा साथ निकै मिल्दोजुल्दो रहेको छ। यो भाषाको लागि प्रयोग गर्ने लिपि सम्भोट लिपि हो। तिब्बती व्याकरणको तुलनामा जोङ्खा व्याकरण नेपाली र हिन्दी व्याकरण जतिकै फरक रहेको देखिन्छ।
इतिहास[सम्पादन गर्नुहोस्]
१७औं शताब्दी देखि जोङ्खा भाषा भुटानमा लोकप्रिय सञ्चार-भाषाको रूपमा प्रयोग गरिएको छ। सन् १९७१ मा भुटानको तेस्रो राजा जिगमेद दोर्जे वाङछ्युग द्वारा जोङ्खालाई भुटानको राष्ट्रिय भाषा घोषणा गरे। पहिले पनि जोङ्खा भाषा औपचारिक लेखनमा प्रतिबद्ध थियो। राष्ट्रिय भाषामा घोषणा भए देखि भुटानको विद्यालयहरूमा एउटा छुट्टै विषयमा राखेर पढाउने सुरुवात गरेको थियो र सन् १९८६ मा भुटानको चौथो राजा जिगमेद सेङगे वाङछ्युग द्वारा जोङ्खाको उन्नतिको लागि एउटा स्वतन्त्र सरकारी कार्यालयको रूपमा जोङ्खा विकास आयोग (Dzongkha Development Commission) को स्थापना पनि गरे। भुटानको सांस्कृतिक सम्पदाको संरक्षण र भाषाको पदोन्नतिको रूपमा जोङ्खाको विशेष भूमिका भएकोले भुटानी राष्ट्रिय सभाको धेरै सत्र देखि ठूलो समर्थन साथ जोङ्खा विकास तर्फा धेरै कार्यहरू सुरु गरिएको थियो।[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Nuclear Dzongkhic", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ How many people speak Dzongkha?
- ↑ http://www.dzongkha.gov.bt/intro/background.php