हिन्द-आर्य भाषाहरू
इन्डो-आर्यन | |
---|---|
हिन्द समुह | |
भौगोलिक वितरण | दक्षिण एसिया; ९० करोड मातृभाषी |
भाषिक वर्गीकरण | Indo-European
|
मूल-भाषा | मूल इन्डो-आर्यन |
उपखण्डहरू | |
आइएसओ ६३९-२ / ५ | inc |
प्रयोगशाला | ७५-(phylozone) |
ग्लोटोलग | indo1321[१] |
![]() सन् १९७८ को नक्सामा दक्षिण एसिया भर रहेका इन्डो-आर्यन भाषाहरूको फैलावट देखाइएको छ। थोप्लो वा धर्को भएको क्षेत्र बहुभाषीय छ।
|
इन्डो-आर्यन भाषा परिवार इन्डो-ईरानीयन भाषा परिवारको शाखा हो जो आफैंमा वृहद भारोपेली भाषा परिवारको शाखा हो । यस भाषा परिवारका मातृभाषीलाई इन्डो-आर्यन गण भनिन्छ । यस भाषा परिवारका मातृभाषीको जनसङ्ख्या सम्पूर्ण भारोपेली भाषा परिवारको मातृभाषीको आधा जनसङ्ख्या रहेको छ । त्यस्तै इन्डो-आर्यन भाषाहरू सम्पूर्ण भारोपेली भाषाहरूको आधाभन्दा बढी सङ्ख्यामा छन्। यस भाषा परिवारका भाषाहरू एउटै मूल भाषाबाट निस्केका हुन् -- मूल इन्डो-आर्यन भाषा ।
यस भाषा परिवारको मुख्य भाषा हिन्दुस्तानी भाषा (हिन्दी-उर्दू भाषा) (३२ करोड), बङ्गाली भाषा (२३ करोड), पञ्जाबी भाषा (१० करोड), आदि रहेको छ।
इतिहास[सम्पादन गर्नुहोस्]
यस भाषाको उत्पत्ति एक प्राचिन निर्मित मूलभाषाबाट भएको हो। वैदिक संस्कृत भाषा सबैभन्दा पुरानो इन्डो-आर्यन भाषा हो।
भाषाहरू[सम्पादन गर्नुहोस्]
यस भाषा परिवारलाई ७ क्षेत्रिय शाखामा विभाजन गरिन्छ।
दारदार भाषाहरू[सम्पादन गर्नुहोस्]
पहाडी भाषाहरू (उत्तरी क्षेत्र)[सम्पादन गर्नुहोस्]
पहाडी भाषाहरूमा निम्न:
- पश्चिमी पहाडी भाषामा डोग्री भाषा पर्दछ।
- केन्द्रिय पहाडी भाषामा कुमाउँनी भाषा, गढवाली भाषा पर्दछ।
- पूर्वी पहाडी भाषामा नेपाली भाषा र त्यसको जुम्ली र पाल्पाली बोली पर्दछ।
उत्तरपश्चिमी क्षेत्र[सम्पादन गर्नुहोस्]
पश्चिमी क्षेत्र[सम्पादन गर्नुहोस्]
केन्द्रिय क्षेत्र[सम्पादन गर्नुहोस्]
पूर्वी क्षेत्र[सम्पादन गर्नुहोस्]
दक्षिणी क्षेत्र[सम्पादन गर्नुहोस्]
स्रोतहरू[सम्पादन गर्नुहोस्]
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Indo-Aryan", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।