भोजपुरी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भोजपुरी भाषा एक भारोपेली भाषा परिवार अन्तर्गतको बिहारी भाषाहरूमध्ये एक हो। यो भाषा नेपालको तराई, भारतको बिहारउत्तर प्रदेश राज्यमा बोलिन्छ। यो भाषा कैथी लिपिमा लेखिन्छ। यो भाषालाई नेपालमा राष्ट्रिय भाषाको रूपमा नेपालको संविधानले मान्यता प्रदान गरेको छ तर भारतमा भने यस प्रकारको मान्यता प्रदान गरिएको छैन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]