सामग्रीमा जानुहोस्

गुरुङ भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुरुङ
तमु भाषा
मूलभाषीनेपाल, भारत, भुटान
रैथाने(हरू)गुरुङ जाति
मातृभाषी वक्ता३२५,६२२
देवनागरीतिब्बती लिपि
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत
भाषा सङ्केतहरू
आइएसओ ६३९-३gvr
ग्लोटोलगguru1261[२]

गुरुङ भाषा (तमु क्यी; ཏམུ་ཀི वा तमु भासा पनि भनिन्छ) नेपालका गुरुङ जातिले बोल्ने एक भाषा हो। नेपालमा सन् १९९१ मा सबै गुरुङ वक्ताहरूको कुल सङ्ख्या २२७,९१८ र सन् २०११ मा ३२५,६२२ थियो। गुरुङ भाषा नेपालको प्रमुख भाषाहरू मध्ये एक हो, र भारत, भुटानसिङ्गापुरहङकङ जस्ता देशहरूमा गुरुङ समुदायहरूद्वारा पनि बोलिन्छ।

भौगोलिक वितरण[सम्पादन गर्नुहोस्]

गुरुङ भाषा नेपालभारतका निम्न जिल्लाहरूमा बोलिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "50th Report of the Commissioner for Linguistic Minorities in India", १६ जुलाई २०१४, पृ: १०९, मूलबाट २ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ नोभेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण ८ जुलाई २०१६ मिति
  2. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Gurung", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  3. Official Summary of Census (2011), Central Bureau of Statistics, Nepal वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-०२ मिति