चिनियाँ तिब्बती भाषा परिवार
(चिनियाँ-तिब्बती भाषा परिवार बाट पठाईएको)
चिनियाँ-तिब्बती भाषा परिवार | |||
---|---|---|---|
भौगोलिक वितरण | पूर्व एसिया, दक्षिणपूर्व एसिया र दक्षिण एसिया | ||
भाषिक वर्गीकरण | विश्वको प्रमुख भाषा परिवार | ||
मूल-भाषा | मूल चिनियाँ-तिब्बती | ||
उपखण्डहरू | ४० भन्दा धेरै स्पष्ट निम्नस्तरीय विभाजन भएतापनि उच्चस्तरीय विभाजनमा एकमत भएको | ||
आइएसओ ६३९-२ / ५ | sit | ||
प्रयोगशाला | ७९- (phylozone) | ||
ग्लोटोलग | sino1245[१] | ||
![]() एसिया भर रहेका चिनियाँ-तिब्बती भाषाहरूको मुख्य समुहहरू:
|
चिनियाँ-तिब्बती भाषा परिवार (अङ्ग्रेजी: Sino-Tibetan languages) जनसङ्ख्याका आधारमा भारोपेली भाषा परिवार पछिको दोस्रो ठूलो भाषा परिवार हो। ईथ्नोलोग (ethnologue)का अनुसार यस परिवारमा ४५५ भाषाहरू रहेको छ।[२] यस भाषा परिवारको प्रमुख भाषाहरू चिनियाँ भाषा (१.३अर्ब), बर्मेली भाषा (३.२ करोड) र तिब्बती भाषा (८० लाख) मुख्य भाषा हुन्। यस भाषा परिवारमा निम्नस्तरीय विभाजनहरू स्पष्ट भएतापनि उच्चस्तरीय विभाजनमा एकमत छैन। यस भाषा परिवारलाई दुई ठूला विभाजन चिनियाँ भाषाहरू र तिब्बती-बर्मेली भाषाहरूमा गर्दा थुप्रै खोजकर्ताहरूले गैरचिनियाँ (तिब्बती-बर्मेली) भाषाहरूको एउटै उत्पत्ति नभएको मान्दछन्।
स्रोतहरू[सम्पादन गर्नुहोस्]
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Sino-Tibetan", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ https://www.ethnologue.com/subgroups/sino-tibetan