हिमालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

"हिमाल" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि हिमाल (स्पष्टता) हेर्नुहोला।

हिमालय
Everest North Face toward Base Camp Tibet Luca Galuzzi 2006 edit 1.jpg
उत्तरी भागबाट सगरमाथा
उच्चतम बिन्दु
टाकुरा सगरमाथा (नेपाल)
उंचाई                
निर्देशाङ्क २७°५९′१७″ उत्तर ८६°५५′३१″ पूर्व / २७.९८८०६° उत्तर ८६.९२५२८° पूर्व / 27.98806; 86.92528
आयाम
लम्बाई                
भूगोल
Himalayas Map.png
हिमालय हिमश्रृङ्खलाश्रेणीको सामान्य दृश्य
देशहरु
श्रेणी निर्देशाङ्क २८° उत्तर ८२° पूर्व / २८° उत्तर ८२° पूर्व / 28; 82
अन्तरिक्षबाट देखिने हिमालय र सगरमाथा (annotated version)
भू-उपग्रहबाट खिचिएको हिमालय शृङ्खलाको तस्बीरउत्तरतिर तिब्बततक्लामकान फाँट पनि देखिएको छ।

हिमालय एसियामा अवस्थित एक हिमश्रृङ्खला हो, जुन दक्षिण-पश्चिमबाट पाकिस्तान, भारत हुँदै तिब्बत, नेपालभूटानसम्म फैलिएको छ। हिमालय अफगानिस्तानको हिन्दूकुश हिमश्रृङ्खलासँग जोडिएको छ। हिमालय शब्दको उत्पति संस्कृतबाट भएको हो, जसको अर्थ हुन्छ - "हिउँको बासस्थान" (संस्कृत हिम् "हिउँ", र आलय "बासस्थान")।

सगरमाथा (८८४८ m), के२ (८६११ m) र कञ्चनजङ्घा (८५८६ m) समेत विश्वकै सर्वोच्च शिखरहरू हिमालयमै अवस्थित छन।

हिमालयको उत्पति[सम्पादन गर्ने]

हिमाल[सम्पादन गर्ने]

हिमालले नेपालीमा शिखर वा हिमशृङ्खलालाई जनाउँछ। नेपालका केही हिमशृङ्खलाहरू:

  • अन्नपूर्ण हिमाल
  • गणेश हिमाल
  • खुम्बु हिमाल
  • लाङ्टाङ हिमाल
  • मनाङ हिमाल
  • रोल्वालिङ् हिमाल

उल्लेख्य शिखरहरू[सम्पादन गर्ने]

ग्यालरी[सम्पादन गर्ने]

लाङटाङ रेन्जको प्यानारोमिक हृश्य

अरु हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिंकहरु[सम्पादन गर्ने]