ल्होत्से हिमाल
Jump to navigation
Jump to search
ल्होत्से | |
---|---|
![]() दक्षिणी मोहडाबाट हेर्दा लहोत्से हिमाल | |
उचाई |
८,५१६ मी (२७,९४० फिट)[१] चौथौ |
प्रमुखता | ६१० मी (२,००१ फिट)[२] |
सूचिकृत | आठ-हजारी |
अवस्थिति | |
![]() ![]() | |
श्रृङ्खला | महालङ्गुर हिमश्रृङ्खला |
निर्देशाङ्क | २७°५७′४२″ उत्तर ८६°५६′००″ पूर्व / २७.९६१६७° उत्तर ८६.९३३३३° पूर्वनिर्देशाङ्क: २७°५७′४२″ उत्तर ८६°५६′००″ पूर्व / २७.९६१६७° उत्तर ८६.९३३३३° पूर्व[२] |
आरोहण | |
प्रथम आरोहण |
मे १८,१९५६![]() ![]() |
सजिलो आरोहण मार्ग | हिमखण्ड/हिउँ/हिम आरोहण |
लहोत्से (चिनी भाषामा ल्होजे; तिब्बतीमा ल्होर्तसे; चीनी भाषामा: 洛子峰, पिनयिनमा: Luòzǐ Fēng) विश्वको चौथो सबैभन्दा अग्लो हिमाल हो । यो भन्दा अग्लो सगरमाथा, के२ र कञ्चनजङ्घा रहेको छ । यो हिमाल सगरमाथासँग जोडिएको छ । समुद्र सतहदेखि ८,५१६ मिटरको उँचाईको अतिरिक्त मुख्य शिखरमा, ल्होत्से मध्य (पूर्व)मा ८,४१४ मिटर र ल्होत्से ८,३८३ मिटर रहेको छ । यो नेपाल-तिब्बतको सिमानाको मध्यमा स्थित छ । चीन र नेपालको खुम्बु क्षेत्रको बीचमा यो हिमाल अवस्थित छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ A height of 8,501 m is sometimes given but official Nepalese and Chinese mapping agree on 8,516 m.
- ↑ २.० २.१ "General Info", 8000ers.com, अन्तिम पहुँच २००९-१२-२०।
यी पनि हेर्नुहोस[सम्पादन गर्ने]
|
![]() |
विकिमिडिया कमन्समा लहोत्से सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |