ल्होत्से हिमाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ल्होत्से
LhotseMountain.jos.500pix.jpg
दक्षिणी मोहडाबाट हेर्दा लहोत्से हिमाल
उचाई ८,५१६ मी (२७,९४० फिट)[१]
चौथौ
प्रमुखता ६१० मी (२,००१ फिट)[२]
सूचिकृत आठ-हजारी
अवस्थिति
ल्होत्से is located in Nepal
ल्होत्से
 नेपाल (खुम्बु)
जनबादी गणतन्त्र चीन चीन (तिब्बत)
श्रृङ्खला महालङ्गुर हिमश्रृङ्खला
निर्देशाङ्क 27°57′42″N 86°56′00″E / 27.96167°N 86.93333°E / 27.96167; 86.93333निर्देशांक: 27°57′42″N 86°56′00″E / 27.96167°N 86.93333°E / 27.96167; 86.93333[२]
आरोहण
प्रथम आरोहण मे १८,१९५६
स्विजरल्याण्ड फ्रिच्ज लुचसिङ्गर
स्विजरल्याण्ड अर्नस्ट रिस
सजिलो आरोहण मार्ग हिमखण्ड/हिउँ/हिम आरोहण

लहोत्से (चिनी भाषामा ल्होजे; तिब्बतीमा ल्होर्तसे; चीनी भाषामा: 洛子峰, पिनयिनमा: Luòzǐ Fēng) विश्वको चौथो सबैभन्दा अग्लो हिमाल हो । यो भन्दा अग्लो सगरमाथा, के२कञ्चनजङ्घा रहेको छ । यो हिमाल सगरमाथासँग जोडिएको छ । समुद्र सतहदेखि ८,५१६ मिटरको उँचाईको अतिरिक्त मुख्य शिखरमा, ल्होत्से मध्य (पूर्व)मा ८,४१४ मिटर र ल्होत्से ८,३८३ मिटर रहेको छ । यो नेपाल-तिब्बतको सिमानाको मध्यमा स्थित छ । चीननेपालको खुम्बु क्षेत्रको बीचमा यो हिमाल अवस्थित छ ।

लहोत्से हिमालकाे मनाेरम दृश्य

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. A height of 8,501 m is sometimes given but official Nepalese and Chinese mapping agree on 8,516 m.
  2. २.० २.१ "General Info" 

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]