काब्रु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
काब्रु
Kabru2.jpg
कञ्चनजङ्घाको दक्षिण भेगबाट काब्रु हिमाल
सर्वोच्च बिन्दु
उचाई७,४१२ मी (२४,३१८ फिट) 
६५ औं स्थान
प्रमुखता७८० मी (२,५६० फिट)
भिन्नता[convert: संख्या आवश्यक छ]
सूचीकृतनेपालका हिमालहरूको सूची
भूगोल
काब्रु नेपाल-এ অবস্থিত
काब्रु
काब्रु
काब्रु हिमालको अवस्थिति
स्थानभारतनेपाल सिमाना
आमा हिमश्रृङ्खलाहिमालय

काब्रु एक हिमाली पर्वत हो जो उतरी नेपाल र भारतको सिमानामा अवस्थित छ । यसको उचाई ७४१२ मी (२४,३१८ फिट) छ जसको कारणले यो ६५ औं स्थानमा पर्दछ ।[१]

सुर्योदयको समयमा काब्रु हिमालय, सिक्किम

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Willy Blaser and Glyn Hughes, Kabru 1883, a reassessment, The Alpine Journal 2009, p. 209

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]