काब्रु
स्वरूप
| काब्रु | |
|---|---|
कञ्चनजङ्घाको दक्षिण भेगबाट काब्रु हिमाल | |
| सर्वोच्च विन्दु | |
| उचाइ | ७,४१२ मी (२४,३१८ फिट) ६५ औँ स्थान |
| प्रमुखता | ७८० मी (२,५६० फिट) |
| सूची | नेपालका हिमालहरूको सूची |
| भूगोल | |
| स्थान | भारत–नेपाल सिमाना |
| हिमशृङ्खला | हिमालय |
काब्रु एक हिमाली पर्वत हो जो उतरी नेपाल र भारतको सिमानामा अवस्थित छ । यसको उचाई ७४१२ मी (२४,३१८ फिट) छ जसको कारणले यो ६५ औँ स्थानमा पर्दछ ।[१]

यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Willy Blaser and Glyn Hughes, Kabru 1883, a reassessment वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-१२ मिति, The Alpine Journal 2009, p. 209
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा काब्रु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।