सामग्रीमा जानुहोस्

बेडेन पावेल शिखर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेडेन पावेल स्काउट शिखर
नक्सा
सर्वोच्च बिन्दु
शिखर५,८२६ मी (१९,११४ फिट)[१]
सूचीकरणनेपालका अग्ला हिमालहरू
भूगोल
अवस्थितिनेपाल
मूल शृङ्खलाहिमालय
आरोहण
सबभन्दा सजिलो मार्गउत्तरी मार्ग

बेडेन पावेल शिखर नेपालको लाङटाङ उपत्यका क्षेत्रमा अवस्थित एक हिमशिखर हो । सामान्यतया यस हिमशिखरलाई र्उकिमा शिखर भनेर चिनिन्छ । यस हिमशिखरलाई स.न् २००७ मा विश्व स्काउटिङको १०० वर्ष पुगेको उपलक्ष्मा नेपाल सरकारले विश्व स्काउटका संस्थापक बेडेन पावेलको स्मरणमा हिमशिखरको पुनः नामाकरण गरी बेडेन पावेल शिखर भनेर राखिएको हो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Baden Powell Peak climbing information", Explore Himalaya, मूलबाट २०१०-०४-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०२-२१।