सामग्रीमा जानुहोस्

अपी हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अपी हिमाल
(अपी हिमाल)
सर्वोच्च विन्दु
उचाइ७,१३२ मी (२३,३९९ फिट)[]
प्रमुखता२,०४० मी (६,६९० फिट)[]
अभिभावक शिखरगुराँस
सूचीअल्ट्रा
भूगोल
अपी हिमाल मा पर्दछ नेपाल
अपी हिमाल
अपी हिमाल
नेपाल
स्थानसेती अञ्चल, नेपाल
हिमशृङ्खलाहिमालय

अपी हिमाल दार्चुला जिल्लाको सबैभन्दा अग्लो भाग हो अपी हिमालय। यसको उचाई ७,१३२ मी.(२३,३९९ फीट) रहेको छ। नेपालको सुदूरपश्चिममा अवस्थित अपी हिमाल भारततिब्बतसँग सिमाना जोडिएको छ। अपी हिमाल योका पहार खण्डको गुराँस हिमाल मध्ये सबै भन्दा अग्लो चुचुरो हो।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "Nepal/Sikkim/Bhutan Himalayas Ultra-Prominences", peaklist.org, अन्तिम पहुँच २०११-०४-२३